Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मार्मिक देउडा गीत ‘संगै रिन चर्को’ सार्वजनिक (भिडियो सहित)

प्रकाश भट्ट by प्रकाश भट्ट
पुस १८, २०८०
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । चर्चित गायक गोपाल दयालको स्वरमा रहेको मार्मिक देउडा गीत ‘संगै रिन चर्को’ सार्वजनिक भएको छ। गीतमा इन्दिरा साउदको शब्द सिर्जना रहेको छ। ऋण लागेपछि घरमा हुने अवस्थाको चित्रण गीतको भिडियोमा देखाइएको छ। सर्जक साउदले ऋण लागेपछि घरमा हुने दुःखलाई शब्द मार्फत दर्शकमाझ ल्याउने प्रयास गरेको बताइन्।

गीतमा संगीत संयोजन नारायण दङ्गालले गरेका छन् भने मनोज परियारले मिक्स मास्टर गरेका छन्। उक्त मार्मिक देउडा गीत सुदूरको कला संस्कृति जोगाउन लागेका युवा प्रकाश कलौनी र मनोज प्रसाद भट्टको युट्युब च्यानल सुदूर खबर वान बाट सार्वजनिक भएको छ। गीतको भिडियो छायांकन रबी भट्टले गरेका छन् भने गीतमा सर्जक साउदले नै अभिनय गरेकी छिन्।

भिडियो हेर्न लिङ्कमा जानुहोस् 

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति
देश/राष्ट्रिय

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

अशोज २८, २०८३
कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो
society

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३
सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित
देश/राष्ट्रिय

सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित

अशोज २३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

दसैँका लागि उपत्यका छाड्नेको संख्या ४ लाख ४० हजार नाघ्यो, आजदेखि यात्रुको चाप बढ्ने

दसैँका लागि उपत्यका छाड्नेको संख्या ४ लाख ४० हजार नाघ्यो, आजदेखि यात्रुको चाप बढ्ने

कार्तिक १, २०८३
आईसीसीको एसिया सम्मेलन नेपालमा आयोजना हुँदै, एनपीएलका निर्णायक खेल पनि हेर्ने

आईसीसीको एसिया सम्मेलन नेपालमा आयोजना हुँदै, एनपीएलका निर्णायक खेल पनि हेर्ने

कार्तिक १, २०८३
दसैँ बिदामा पनि इन्धन आपूर्ति सहज बनाउन निगमका डिपो आलोपालो खुल्ने

दसैँ बिदामा पनि इन्धन आपूर्ति सहज बनाउन निगमका डिपो आलोपालो खुल्ने

कार्तिक १, २०८३
बाढीपछि व्यवसायमा फर्किए व्यापारी, आवश्यक सामग्री जुटाउन महासंघले सघाउने

बाढीपछि व्यवसायमा फर्किए व्यापारी, आवश्यक सामग्री जुटाउन महासंघले सघाउने

कार्तिक १, २०८३
दसैँमा अधिकांश ठाउँमा घमाइलो मौसम, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

दसैँमा अधिकांश ठाउँमा घमाइलो मौसम, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

कार्तिक १, २०८३
दसैँ नेपालीको सबैभन्दा चलायमान पर्व : प्रधानमन्त्री बालेन शाह

दसैँ नेपालीको सबैभन्दा चलायमान पर्व : प्रधानमन्त्री बालेन शाह

कार्तिक १, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व