Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चम्पावत पुगेर कञ्चनपुर उबासंघका अध्यक्ष जोशीले भने “हाम्रो जिल्लामा व्यापारीक थुप्रै सम्भावना छन्, लगानी गर्नुहोस”

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर १६, २०८०
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर- भारतको उत्तराखंड चम्पावत जिल्लाको टनकपुरमा सम्पन्न भएको जिल्ला स्तरिय लगानी सम्मेलनमा पुगेर कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले हाम्रो जिल्ला सहित प्रदेशमा व्यापारीक दृष्टिका प्रचुर सम्भावना रहेकाले लगानी गर्न भारतीय लगानीकर्तहरुलाई अनुरोध गरेका छन् ।

शनिबार उत्तराखण्ड प्रदेश सरकारले चम्पावतस्थित टनकपुरको ग्लोबल इन्भेष्टर्स समिट अन्तर्गत डा। एपीजे अब्दुल कलाम इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजना गरेको वृहत जिल्ला स्तरिय लगानी सम्मेलनमा सहभागिता जनाउदै कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले कञ्चनपुर जिल्ला सहित प्रदेश भरीनै विभिन्न क्षेत्रमा व्यापारका थप्रै सम्भावना रहेकाले भारतीय लगानीकर्ताहरुलाई लगानी गर्न अनुराध गरेका हुन ।

उनले भने ”कञ्चनपुरको भारत संग प्रत्यक्ष सिमाना जोडिएको उत्तराखण्ड प्रदेश चम्पावत जिल्लामा लगानी गर्न उत्साहित लगानीकर्ताहरुले कञ्चनपुर जिल्ला सहित हाम्रो सुदूरपश्चिम प्रदेश भरीमा पर्यटन, उद्योग, जडिबुटि र विद्युत उत्पादनका क्षेत्रमा लगानी गर्न अनुरोध गर्नुभयो ।” लगानीका लागि हामि वातावरण बनाईदिन्छौ निधक्क भएर लगानी गर्न कार्यक्रममा उपस्थित मन्त्री र लगानीकर्ता सबैसित आग्रह गरे ।

भारतले प्रदेको आर्थिक समृद्धिका लागि आयोजना गर्न गईरहेको लगानी सम्मेलनका लागि जिल्ला स्तरिय लगानी सम्मेलनमा उत्तराखण्ड प्रखेश सरकारका मन्त्री रेखा आर्य, प्रदेशका सुचना आयुक्त सहित जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित उपस्थित कार्यक्रममा मैले व्यापारीक क्षेत्रमा लगानी गर्रौ भनेको उद्योग बाणिज्य संघ अध्यक्ष जोशीले बताए ।

भारतमा आर्थिक बृद्धिका लागि यसरी सम्मेलन गरेर लगानीका लागि खुला गरिन्छन त्यो राम्रो विषय हो, यसरी नेपालमा पनि आर्थिक क्षेत्रको विस्तारमा लगानीको उत्तीकै आवश्यकता रहेकाले तिनै तहका सरकारले उपलब्धि मुलक भुमिका खेल्न नसकेको बताउदै त्यसैले पनि बाह्य लगानी ल्याउन समस्या देखिएकाले यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

कार्यक्रममा प्रमुख अतिथिमा उत्तराखण्डका माननीय महिला सशक्तिकरण तथा बाल विकास,खाद्य, नागरिक आपूर्ति तथा उपभोक्ता मामिला, खेलकुद, युवा कल्याण तथा मन्त्री रेखा आर्य रहनु भएको थियो।

यस्तै जिल्ला अधिकारी नवनीत पाण्डे, चम्पावतका विभिन्न क्षेत्रमा उद्योग स्थापना गरी हाल काम गरिरहेका व्यवसायी, पर्यटन क्षेत्रका लगानीकर्ता सहित कञ्चनपुर उद्योग बाणिज्य संघका पदाधिकारी, होटल व्यावसायि संघ कञ्चनपुरका अध्यक्ष जगदिश प्रसाद भट्ट लगायतको उपस्थिति रहेको थियो । उद्यमीहरूले भारतको चम्पावत जिल्लामा ५ सय करोडको ५२ समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे
अर्थ/ब्यापार

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

असार ९, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव
अर्थ/ब्यापार

सुनको भाउ घट्यो, तोलामा १ हजार ६०० रुपैयाँ

असार ९, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार
अर्थ/ब्यापार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

असार ९, २०८३
अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

असार ९, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

सुनको भाउ घट्यो, तोलामा १ हजार ६०० रुपैयाँ

असार ९, २०८३

नीति, नियत र नियती !

असार ९, २०८३
चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

असार ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व