Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विपत्तीको साथी,जीवन बीमा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १९, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राजेन्द्र बहादुर चन्द, कञ्चनपुर । २०८० कार्तिक १७ गते मध्यरातमा एक्कासी घरको झ्यालका सिसा पल्ला हल्लिएर खट्खट् आवाज आउन थाल्यो, सुतेको खाट हल्लियो र घुमाए जस्तो लाग्यो , तब सम्म मेरो सानो मष्तिस्कले भेउ पाईसकेको थियो, कि यो कुनै न कुनै ठाउमा विपत्ती लिएर आएको भूकम्पको संकेत हो भनेर। वि.स.२०७२ साल वैशाख १२ मा आएको विनासकारी भूकम्प जसले काठमाण्डौंलाई आफ्नो शिकार बनायो। काठमाण्डौंमा भएको धन जनको क्षतिको बारेमा तपाई हामी सबैले विभिन्न संचार माध्यम र प्रत्यक्ष देखेर पनि थाहा पाईसकेको हो।

No description available.

अझै पनि कयौ पुरातात्वीक ठाउ र सम्पदाहरू आफ्नो पुन:निर्मणको परखाईमा छन भने कयौ को निर्माण सकिएको छ। धनको क्षतिको त हामी पुन: व्यापार व्यवशाय रोजगारमा लागेर धन कमाएर जोड्न सक्छौ,पहिले जस्तै वा पहिलो भन्दा पनि अझै राम्रो,ठूलो र सुन्दर पनि बनाउन सक्छौ होला र सकिन्छ पनि।तर मान्छेको गुमेको जिवन भने केही गर्दा पनि फर्काउन सकिदैन। एउटा परिवारको मुख्य पात्र जसको थाप्लोमा परिवारको सम्पूर्ण रुपमा बालबच्चा लालन पालनको जिम्मेवारी रहेको हुन्छ ,उ बिनाको त्यो घरको सबै कुरा सुनसान र ठप्प जस्तै हुन्छ।

No description available.

अब त्यहा हामी सहजै बुझ्न सक्छौ की त्यो व्यक्ति, त्यस परिवारको लागि कति महत्वपूर्ण रहेछ भनेर। यदि यि र यस्तै खालका विपद,जोखीमहरू (२०७२ सालको जस्तो भूकम्प,२०८० साल मा बझाङ्मा केन्द्रविन्दू बनाएर गएको भूकम्प, २०८० साल कार्तिक १७ गते रातीमा जाजरकोटमा केन्द्रविन्दू बनाएर गएको भूकम्प) भूकम्प,बाढी,आदीमा परेर ज्यान गुमाएको त्यो परिवारको सदस्यहरुको अनुपस्थितिले उहा (मृतक) बाहेक जिवित रहेको परिवारको सदस्यहरुलाई सहजरुपमा जीवनयापन गर्न र बाच्नका लागि चाहिने धन/पैसा यदि ति मृतकले कुनै समयमा आफै बुझेर ,जानेर वा अरु कुनैले बुझाई दिईसके पश्चात यदि जिवन बिमा गरेको रहेछन भने,उहाका परिवारको सदस्यहरुको लागि त्यो निकै ठूलो राहात साबित बन्ने गर्दछ।

No description available.

परिवारको मुख्य पात्र जसको कमाईले सम्पूर्ण घरको खर्च चल्ने गरेको थियो,अब त्यो कमाउने मान्छे नै उहाको बिचमा रहनु भएन भने पनि भौतिक रुपमा त्यो परिवारले आफ्नो परिवारको सदस्य गुमाउनु परेको पिडा त आफ्नो ठाउमा होला,तर पनि पिडामै बसेर त,जीवीत सदस्यहरुको जिवनयापन सहज हुदैन त्यसका लागि उहाको परिवारको सदस्यले जीवीत छदा खेरिनै आफु नरहदा पछि आफ्ना परिवारका लागिहोस भनेर गरेको जीवन बिमा नै त्यो विपत्तिका समयमा काम लाग्ने छ र लाग्छ पनि।

No description available.

अझै पनि जिवन बीमा प्रति आम मानिसको बुझाई त्यति सकारात्मक र सहज रहेको पाईदैन।तर पनि १ दशक अगाडिको र अहिलेको समयमा तुलना गरेर हेर्दा केहि सुधार भएको त छ, तर पनि हरेक नेपालीले जसरी आफैले बैकहरुमा खाता खोल्न सहजै आफुलाई मानसिक रुपबाट तयार पारेर बैक सम्म आफै पुग्ने गर्नुहुन्छ,अझै पनि त्यस्तो चाही बीमा क्षेत्रमा हुन सकेको छैन।बीमाका बारेमा अहिले पनि हाम्रो नेपाली समाजले कसरी बुझने गरेको पाईन्छ भने,बीमा गरेर मलाई के फाईदा बीमाले त मरेपछि मात्रै पैसा दिन्छ,म मरेर गए पछि आएको पैसाको के काम र यस्ता यस्तै कुराहरुमा बढी बहस भएको देखिन्छ।एक हिसाबले त्यो कुरामा म के सहमत छु भने बिमाको सही अर्थ बीमा क्षेत्रलाई नियमन गर्ने निकाय मार्फत बीमा कम्पनीहरुले पनि बीमाका बारेमा शिक्षा दिन नसकेको हो।

No description available.

जहा बीमा क्षेत्रमा काम गर्ने हरेक कम्पनीमा बीमा सहजकर्ता ज्यूहरुले आ-आफ्नै तरिकाले बीमीतलाई बुझाएको देखीन्छ र बीमीतहरुले सबै कुरा छोटो समयमा नै बुझ्न नसक्दा धेरै कुरा अपभ्रंस भई, बनाई अर्कै अर्थ लाग्ने गरी एक जनाबाट अर्को सम्म पुग्ने गरेको पनि देखीन्छ यसका लागि बीमा शिक्षा अनिवार्य छ, जस्तो लाग्दछ मलाई।

No description available.

तर पनि तुलनात्मक रुपमा २०७२ सालको भूकम्प ,त्यस पछि कोरोना महामारी लगाएतको दैवी प्रकोप/दुर्घटनामा परेर ज्यान गुमाएका बीमीतका परिवारले जब बीमाबाट भूक्तानी पाएका कुराहरु आम संचार माध्यमबाट आम जनाताका बिचमा पुगे तबबाट बीमा गर्नु पर्ने रहेछ, बीमा गर्नु आफ्नो र आफ्ना परिवारका लागि आर्थिक सुरक्षा कवच रहेछ भन्ने कुरा बुझेर बीमा गर्ने बीमीतको संख्या बढ्दो क्रममा छ।

No description available.

यतिकैले मात्र पुग्दैन। बीमाको बारेमा पूर्ण रुपमा जानकार बनेर, कुन व्यक्ति र परिवारका लागि कुन योजना सही छ र त्यसले त्यो सिंगो परिवारलाई आर्थिक रुपमा कसरि सवल रसक्षम बनाउन सकिन्छ भन्ने निर्णयमा पुगाउन तपाई हामी बीमा सहजकर्ताको प्रमुख भुमिका रहने गर्दछ। (लेखक चन्द नेशनल लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडमा कार्यरत प्रमुख व्यवशाय प्रबन्धक तथा चेयरपर्सन क्लव सदस्य हुन्।)

No description available.

No description available.

No description available.

No description available.

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’
विचार/ब्लग

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’

असार ३, २०८३
ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती
विचार/ब्लग

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

जेष्ठ २३, २०८३
काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र
मुख्य समाचार

काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र

जेष्ठ १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व