Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

उग्रतारा बाल बिद्यालयद्धारा लागु औषध नियन्त्रण सम्बन्धि जागरण अभियान कार्यक्रमको आयोजना

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ११, २०८०
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

हिक्मत कुमार शाही, कञ्चनपुर – लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँएको छ । यस वर्ष “लागु औषध रहित परिवार” “स्वस्थ जीवनको आधार” भन्ने राष्ट्रिय नारा तय गरिएको छ । हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको दिवसको रूपमा मनाउने गरिन्छ ।

कञ्चनपुरको बेलौरीमा पनि लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा लागु औषध नियन्त्रण सम्बन्धि जागरण अभियान कार्यक्रमको आयोजना गरिएको छ । सोमबार बैलौरी उद्योग वाणिज्य संघको सभाहलमा उग्रतारा बालबिद्यालय शान्तिपुरको आयोजना र सशस्त्र प्रहरीवल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बेलौरी तथा सशस्त्र प्रहरीवल नेपाल बोर्डर आउट पोष्ट भुडाको सह–आयोजनामा लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तरराष्ट्रिय दिवसको अवसरमा उग्रतारा बाल बिद्यालय, सिद्धबावा एकेडेमी र वात्सल्य बिद्या निकेतन बेलौरीका बिद्यार्थी, शिक्षक र कर्मचारीहरुको सहभागितामा लागु औषध नियन्त्रण सम्बन्धि जागरण अभियान कार्यक्रमको आयोजना आयोजना गरिएको हो । सशस्त्र प्रहरी निरीक्षक रमेश अवस्थी र सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र ओझाले कार्यक्रममा लागु औषध दुब्र्यसन, यसको असर, यसबाट बच्ने उपायका बारेमा बिद्यार्थीहरुलाई जानकारी गराउनु भएको थियो ।

यस्तै लागु औषध नियन्त्रण तथा जिवन उपयोगी नैतिक एवं सामाजिक शिक्षा सम्बन्धि पनि जानकारी गराएको छ । उग्रतारा बाल बिद्यालयका प्रिन्सिपल केशव बिष्टले बिद्यार्थीहरुमा जागरण ल्याउन सहयोग गर्नु भएकोमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बेलौरी एवं सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भूडालाई धन्यबाद ज्ञापन गर्नुभएको छ । कार्यक्रममा करिब २०० जना बिद्यार्थी तथा शिक्षक, कर्मचारीहरुको सहभागिता रहेको थियो ।

यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार आगामी तीन दिनका लागि बिभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम तय गरिएका छन् । हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको दिवसको रूपमा मनाउने संयुक्त राष्ट्र संघको सन् १९८७ को घोषणा पत्रको ४२ को १ सय १२ खण्डमा उल्लेख गरिएको छ । विश्व लागुऔषध प्रतिवेदन २०२१ ले लागु औषध प्रयोगकर्ताको संख्या बर्सेनि बढ्दै गइरहेको देखाएको छ । नेपाल लागुऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ अनुसार नेपालमा लागुऔषध प्रयोगकर्ताको वार्षिक औसत वृद्धिदर ५.०६ प्रतिशत रहेको आँकलन गरिएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

असार ८, २०८३
निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

असार ८, २०८३
महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

असार ८, २०८३
विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

असार ८, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३
विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

असार ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व