Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

महाकाली–मेची साइकल यात्रा गर्दै ६१ वर्षीय बर्मा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख २७, २०८०
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

प्रकाश भट्ट, कञ्चनपुर – पश्चिमी सीमा नाका गड्डाचौकीबाट महाकाली–मेची साइकल यात्रा सुरु हुने भएको छ । क्यान्सर विरुद्धकाे अभियान लिएर ६१ वर्षीय एच बी बर्मा भोलि विहिबार देखी साइकल यात्रा सुरु गर्ने भएका हुन्। 

२०१८ सालमा बरेङ गाउँपालिका ०४ बाग्लुङमा  जन्मिएका उनी विगत १३ वर्षदेखि निरन्तर साइकल यात्राको माध्यमबाट समाजसेवा गर्दै आइरहेका छन्।

२०७४ सालमा पनि मंसिर १२ गतेदेखि २२ गतेसम्म उनले १० दिनमै मेची महाकाली सम्पन्न गरेको उनले बताए।

 

६१ बर्षिय बर्माका लागी दैनिक जीवनमा साइकल अति नै महत्वपूर्ण सवारी साधन बन्न पुगेको छ। साइकल स्वास्थ्य र वातावरणका हिसाबले उपयुक्त भएकोले १३ वर्ष अघिबाट नियमित साइक्लिङमा जोडिएको उनको भनाइ रहेको छ। 

साइकल यात्रा उनले क्यान्सर विरुद्धकाे अभियान तथा जन समुदायमा युवा पुस्तालाई लागू पदार्थ, धूम्रपान मद्यपान जस्ता कुलतबाट बच्न  प्रेरित गर्ने उद्देश्यले सुरु गरेको उनले जनाए। 

उनले भने ‘क्यान्सर विरुद्धकाे यस यात्रामा म ठाउँ-ठाँउमा गएर युवा पुस्तालाई लागू पदार्थ, धूम्रपान मद्यपान जस्ता कुलत नगर्न नगराउन प्रेरित गर्ने छु।’ 

साइक्लिस्ट बर्माका अनुसार उहाँले  पश्चिमी सीमा नाका गड्डाचौकीबाट यात्रा  सुरु गरी मेचीको मेचि पुलमा पुगेर  समापन हुने छ।

उनले हरेक दिनको यात्रा समापन आफू पुग्ने गाउँ र शहरको कुनै चोकमा लागू पदार्थ, धूम्रपान मद्यपान जस्ता कुलतबाट बच्न सचेतना मुलुक सन्देश समेत प्रवाह गर्ने बताएका छन् ।

त्यसैगरी उहाँको यो साइकल यात्रा को अर्को उद्देश्य साइकल वातावरण मैत्री सवारी साधन हो र यसको जतिसक्दो प्रयोग गरे वातावरण संरक्षणमा योगदान पुर्याउन सकिन्छ भन्ने समेत रहेको छ।  

उनले भने ‘साइकल वातावरण मैत्री सवारी साधन हो र यसको जतिसक्दो प्रयोग गरेर वातावरण संरक्षण गर्न सबैले एकजुट हुनु अनिवार्य छ।’

वैशाख २८ गते सुरु शुरु भै ११ दिन मा टुङ्गिने साइकल यात्राको पहिलो दिन वर्मा कञ्चनपुरको गड्डाचौकीबाट धनगढीको साइकल यात्रा गरी विश्राम गर्ने छन् । 

आफै जिब्रोको क्यान्सर पीडित रहेका उनी क्यान्सर विरुद्धकाे अभियान लिएर साइकल यात्रा गर्दै युवा पुस्तालाई कुलतबाट बच्न सचेतना मुलुक सन्देश समेत प्रवाह गर्न पाउँदा एकदम हर्षित रहेको उनको भनाइ रहेको छ।

महाकाली देखी मेचीसम्म को साहसिक र जीवनभरको यादगार र सचेतना मुलुक  साइकल यात्रामा निस्केका  एच बी बर्मालाई कञ्चनपुर बासीले सफल साइकल यात्राको शुभकामना र शुभेच्छा दिएका छन् ।

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

असार ८, २०८३
निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

असार ८, २०८३
महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

असार ८, २०८३
विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

असार ८, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३
विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

असार ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व