धन्य धन्य हो नेतानकी तमरी बलाइ !
नेपाली नागरिक लाई शरणार्थी बनाई !
लाखौं पैसा खाई अमेरिकी नागरिक बनाई!
नेपाली नागरिक लाई बलिको बोको बनाई!
धन्य धन्य हो नेतानकी तमरि बलाइ!
नेपाली नागरिक लाई शरणार्थी बनाई!
आफ्नै सँग सँगै प्रशासनिक तन्त्र लैजाई!
छोराहरु लाई पनि आफै जस्तो बनाई!
नेपाल राज्यको स्वाभिमान र इज्जत को धज्जी उडाई!
धन्य धन्य हो नेतानकी तमरी बलाई!
नेपाली नागरिक लाई सरणार्थी बनाई!
बीरेन्द्र सिंह साउद
प्राध्यापक
जनज्योति क्याम्पस महेन्द्रनगर, कञ्चनपुर









Discussion about this post