आउँ है माया बाटो कुरी बसेको छु
तिमि हिँड्ने बाटो हेरी बसेको छु
किन हो किन तिम्रै यादले सताउँछ
तिम्रो रूपको वर्णन गर्न शब्दको खोजी गर्नुपर्छ
मायाको पालुवालाई फुलाउनु छ
मठ मन्दिरमा पुगेर मनको इच्छा पुरा गर्नु छ
मायालु विनाको जीवन कल्पना गर्न गाह्रो हुन्छ
किन किन आधा रातमा झस्केर निद्रा खुल्छ
आउँ है माया बाटो कुरी बसेको छु
तिमि हिँड्ने बाटो हेरी बसेको छु









Discussion about this post