Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सावँद सेवा समिति कञ्चनपुरद्वारा बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्रमा फलफूल तथा खाद्यान्न वितरण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख १२, २०८०
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

प्रकाश भट्ट, कञ्चनपुर –  सावँद सेवा समिति कञ्चनपुरद्वारा कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका ०७ रौटेला स्थित रहेको श्री बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्रमा फलफूल तथा खाद्यान्न वितरण गरिएको छ।

मंगलबार सावँद सेवा समिति कञ्चनपुरको आयोजनामा वृद्धाश्रममा फलफूल तथा खाद्यान्न वितरण गरिएको सावँद सेवा समितिका केन्द्रिय महासचिव बिरेन्द्र सिह साउदले बताए।

उक्त कार्यक्रममा सावँद सेवा समितिका केन्द्रिय वरिष्ठ उपाध्यक्ष उदय प्रकाश साउद, केन्द्रीय महिला उपाध्यक्ष डा. पदमा भण्डारी साउद, जिल्ला अध्यक्ष ललित साउद, महिला उपाध्यक्ष  इन्द्रा साउद, उपाध्यक्ष मोहन साउद, सचिव जगत साउद, अर्थ सहसचिव गोपाल सिह साउद तथा जिल्ला सल्लाहकार संयोजक सुरेन्द्र सिह साउद, सल्लाहकार सदस्य चेत बहादुर साउद, सल्लाहकार सदस्य नापु सिह साउद र सावँद सेवा समितिका जिल्ला सदस्य दुर्गा साउद, राजेन्द्र सिह साउद, बिरेन्द्र सिह साउद लगायतको उपस्थिति रहेको सावँद सेवा समितिका केन्द्रिय महासचिव बिरेन्द्र सिह साउदले बताए।

उनका अनुसार उक्त ज्येष्ठ नागरिक सेवा केन्द्रका व्यवस्थापक बहादुर सिह बिष्टसँग त्यहाँका समस्याहरूको बारेमा छलफल तथा त्यहाँका वृद्ध वृद्धाहरू सँग अन्तरक्रिया गरी उनीहरूका समस्याहरू बुझेको र आफूहरूले सकेको सहयोग गर्ने समेत बताए। उनले भने ‘हामिले त्यहाँका व्यवस्थापक बहादुर सिह बिष्टसँग तथा त्यहाँका वृद्ध वृद्धासँग अन्तरक्रिया गरेर समस्याहरू बुझेको र उनिहरूलाई आफूहरूले सँधै सक्दो सहयोग गर्ने छौँ।’ 

समितिले वृद्धाश्रममा फलफूल, चामल, दाल, तेल तथा मसला वितरण गरेको सावँद सेवा समितिका जिल्ला अध्यक्ष ललित सिह साउदले बताए। सावद सेवा समितिले पछिल्लो समयदेखि दैविक प्रकोप जस्ता संकटग्रस्त परिवारलाई सहयोग गर्दै आइरहेको र आगामी दिनहरूमा पनि अनाथ, वृद्ध वृद्धा, असहायहरूलाई सहयोग  तथा सेवाका कार्यमा निरन्तरता दिइरहने समेत उनले बताए।

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व