Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

ब्रह्मदेबमा ओभरहेडले हटायो नल र कुवाको पानी खानु पर्ने स्थानीयको बाध्यता

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २९, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । भीमदत्त नगरपालिका ९ ब्रहमदेबका ९ सय बढी घर परिवारले ब्रह्मदेब खानेपानी आयोजानबाट शुद्ध खानेपानी पाएका छन् । स्थानीयलाई शुद्ध खानेपानी उपलब्ध गराउन दुई दशक अघि आयोजना सञ्चालन गरिएको थियो ।

२०५४ मा निर्माण सुरु भएर आयोजना २०६५ मा सञ्चालन गरिएको हो । ८० घरधुरीबाट सञ्चालन गरिएको आयोजना अहिले ९ सय बढी घर परिवारसम्म पुगेको छ ।

ब्रह्मदेब खानेपानी उपभोक्ता तथा सररसफाई समितिका कार्यालय प्रमुख गणेश विष्टले आयोजना सञ्चालन आएपछि हेण्ड पम्प, कुवा र महाकाली नदीको पानी खानु पर्ने बाध्यता हटेको बताए ।

‘यो आयोजना सञ्चालन हुन अघिसम्म सबैले कुवा र हेण्डपम्बाट पानी खाने गरेका थियौ, कसैले महाकाली नदीबाट पनि बोकेर खान्थे, त्यसको अरु कुनै बाटो पनि थिएन’ उनले भने,‘अहिले सबै जना आयोजानको पानी खान्छन्, यो शुद्ध छन्, सबैले शुद्ध र सफा खानेपानी खान पाएका छन्, अहिले नल कुवा सबै बन्द छन् ।’

समितिले कमजोर आर्थिक अवस्था भएका घर परिवारलाई न्यूनतम मूल्यमा पानी उपलब्ध गराएको छ । आयोजनासित पानी वितरणका लागि २ लाख २५ हजार लिटर क्षमताको ओभरहेड छ । समितिले कमजोर अवस्थाका परिवारलाई १० युनिटसम्म न्यूनतम एक सय १० रुपैँया शुल्क लगाएको छ । यस बाहेक १५ युनिटसम्म प्रति युनिक २० रुपैँया लिने गरिएको छ ।

धारा जडान सहित ६ हजार ५ सय शुल्क तोकिएको छ । लोडसेडिङ्गका बेला पनि पानी वितरण गर्न सोलार प्लान्ट जडान गरिएको छ ।

भीमदत्त नगर विकास समितिको १० कट्टा जग्गामा आयोजना बनाइएको छ । गहुताणी खोला किनारमा भएकाले बाढीले आयोजनालाई समस्या पार्ने चिन्ता देखिएको कार्यालय प्रमुख विष्टले बताए ।

‘आयोजना जोगाउन खोलामा तटबन्धन गर्न माग गर्दै आएका छौ, कसैले बजेट हालि दिए राम्रो हुने थियो’ उनले भने ।
खानेपानी समितिको नेतृत्व समाजसेवी प्रताप नाथले गरेका छन् । समितिमा अध्यक्ष नाथ सहित ९ जना छन् । विकल्प दैनिक बाट

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व