Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पश्चिमी नाका गड्डाचौकीबाट विदेशी पर्यटक प्रस्थान शून्य

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र १४, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । पश्चिमी सीमा नाका गड्डाचौकीबाट दुई वर्षदेखि विदेशी पर्यटक प्रस्थान (डिपार्चर) लगभग शुन्य भएको छ । कोरोना महामारी संक्रमणपछि पश्चिमी नाकाबाट आवागन र प्रस्थान दुबै बन्द भएको थियो ।

कोेरोना महामारीपछि हटेपछि विदेशी गड्डाचौकी भएर आए पनि प्रस्थान हुन नसकेका हुन् । भारतले रोक लगाएका कारण गड्डाचौकी नाकामा विदेशी पर्यटक प्रस्थान शुन्य हुन पुगेको हो ।

गड्डाचौकीस्थित अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत पदमराज भट्टले भारतले यस नाकाबाट विदेशी पर्यटकलाई आफ्नो भूमि प्रवेशमा रोक लगाएकाले प्रस्थान नभएको बताए ।

‘कोरोना महामारी संक्रमणमा नाका बन्द थियो, त्यसपछि महामारी हटेर आवागमन त भई रहेको छ, डिपार्चर हुन सकेको छैन’ उनले भने,‘यस नाकाबाट भारतले पर्यटकलाई आफ्नो भूमिमा प्रवेश गर्न बन्द गरेको छ, त्यसैले यो नाकाबाट प्रस्थान हुन सकेको छैन ।’

कोरोना महामारी अघिसम्म गड्डाचौकी नाकाबाट दैनिक २५ देखि ३० जनासम्म विदेशी पर्यटक प्रस्थान हुने गरेका थिए । सन् २०२२ र यस वर्षको मार्चसम्म ७ जना विदेशी मात्रै प्रस्थान गरेका छन् । जबकी यस अवधिमा २०२२ मा ५ सय ४२ जना गड्डाचौकी नाका भएर आएका छन् ।

यस वर्ष मार्चसम्म २ सय १ जना गड्डाचौकी भएर नेपाल आएका छन् । कोरोना महामारी सुरु भएर नाका बन्द भएको पहिलो वर्ष पनि ६० जना पर्यटक यस नाकाबाट बाहिरिएका थिए । त्यस बेला ५८ जना मात्रै पर्यटक गड्डाचौकी भएर नेपाल आएका थिए ।

अध्यागन कार्यालयका प्रमुख भट्टले भारतले गड्डाचौकी नाकाबाट विदेशी पर्यटकलाई प्रस्थान गर्न नदिएको कारणबारे केही जानकारी नभएको बताए । ‘के कारणले भारतले यो नाकाबाट जान दिइएको छैन, अन्य नाकाबाट त जान दिएको छ’ उनले भने,‘यो नाकाबाट जाने पर्यटन पनि ती नाकाबाट गई रहेका होलान ।’

भारतले भैरहवा, काँकडभित्ता लगायतका नाकाबाट मात्रै विदेशी पर्यटकलाई आफ्नो देश प्रवेश गर्न दिएको छ । अध्यागमन कार्यालयले गड्डाचौकी नाकाबाट पनि प्रस्थानका लागि सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालयसम्म पहल गरेको छ ।

कार्यालयले केही दिन अघि प्रमुख जिल्ला अधिकारीलाई सहजीकरणका लागि पत्राचार गरेको छ । अध्यागमन कार्यालय प्रमुख भट्टले पश्चिमी नाकामा आवागान र प्रंस्थान दुबै सहज बनाउन सरोकारवाला सबैले ध्यान दिनु पर्ने बताए ।

अहिले गड्डाचौकी नाकाबाट चाइनिज बाहेक अमेरिका, युरोप, फ्रान्स, जर्मनी, जापान, रसिया लगायतका देशका पर्यटक आएका छन् । कोरोना अघिसम्म चाइनिज आउने गरे पनि अहिले आएका छैनन् ।

अध्यागन कार्यालयका अनुसार विगतमा भारतमा लामो समयसम्म बस्न आएका पर्यटक नेपाल आएर गड्डाचौकी नाका भएर फर्किने गरेका छन् । उनीहरुका अनुसार उत्तराखण्ड र उत्तर प्रदेशमा बसेका ती पर्यटक गड्डाचौकी भएर फर्किने गरेका थिए । भारतमा लामो समय बस्ने पर्यटकले ३ देखि ६ महिनाका लागि एक पटक छाड्नु पर्ने कानुनी प्रावधान छ । अहिले उनीहरु गड्डाचौकी नाकाबाट आएर पनि अन्यत्र नाकाकाट फर्किने गरेका छन् ।

विदेशी पर्यटकले नेपालमा बढीमा १ सय ५० दिनसम्म बस्ने पाउने गरेका छन् । नाकाबाट आउने पर्यटकलाई कार्यालयले १५ दिन, ३० दिन र ९० दिनको भिसा दिने गरेको छ । त्यसका लागि पर्यटकले १५ दिनका लागि ३० अमेरिकी डलर, ३० दिनका लागि ५० अमेरिकी डलर र ९० दिनका लागि १२५ अमेरिकी डलर दस्तुर तिर्दै आएका छन् ।
गड्डाचौकीमा २०४९ मा अध्यागन कार्यालय खोलिएको हो । त्यस अघि प्रहरीले अध्यागनका कामकाज हेर्दै आएको थियो ।

कोरोना महामारी अघिसम्म गड्डाचौकी नाकाबाट तीन हजार हाराहारीमा विदेशी पर्यटक आएका छन् । कोरोना महामारी संक्रमणका कारण नाका बन्द गरिएको अघिल्लो वर्षदेखि विदेशी पर्यटन आउने क्रम ह्वात्तै घटेको थियो । सन् २०२० मा ६ सय २० पर्यटक आएका थिए । त्यस वर्ष ५ सय १९ पर्यटक नाकाबाट बाहिरिएका थिए ।

सन् २०१९ मा २९३४ पर्यटक आएकोमा २२९२ पर्यटक गड्डाचौकीबट बाहिरिएका छन् । विकल्प दैनिक बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व