Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

ईलाका प्रहरी कार्यालय झलारी द्वारा शुक्लाफाँटाका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिसँग समसामयिक विषयमा छलफल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र ९, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

झलारी। ईलाका प्रहरी कार्यालय झलारीले शुक्लाफाँटाका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिसँग समसामयिक विषयमा छलफल गरेको छ। बिहीबार प्रहरी निरीक्षक सुर्यबहादुर शाही अध्यक्षता र शुक्लाफाँटाका नगर प्रमुख रणबहादुर महराको प्रमुख आतिथ्यतामा लागुऔषध तथा अपराध न्यूयनिकरणका समसामयिक विषयमा छलफल भएको हो। कार्यक्रममा सहभागीहरुले अपराध न्यूनिकरणमा नागरिक र प्रहरीको सहकार्यमा जोड दिएका छन्। अपराध रोकथाम तथा शान्तिपूर्ण सामाज निर्माणका लागि नगरपालिकाले आवश्यक सहयोग र सहकार्य गर्ने नगर प्रमुख महराले बताए। ‘अपराधिक घटना हामी सबैका साझा समस्या हुन्, अपराध न्यूनिकरण र सुरक्षित सामाज निर्माणका नगरपालिकाले गर्नुपर्ने आवश्यक सहयोग गर्नेछ,’ उनले भने।

अपराधमा संलग्न व्यक्ति पक्षमा नगरपालिका कुनैपनि जनप्रतिनिधि नलाग्ने उनको भनाई छ। ‘अपराध गर्ने व्यक्ति परिवारको सदस्य भएपनि त्यो आफ्नो हुँदैन्, त्यस्ता व्यक्तिहरुको पक्षमा हामी लाग्ने छैनौं,’ उनले भने, ‘हामी अपराधीलाई छुटाउनुहोस्, त्यस्तो खाले दाबाब दिदैनौं।’ अपराध न्यूनिकरणका लागि सक्रिय भएर लाग्ने प्रहरी निरीक्षक शाहीले बताए। ‘हामी निश्पक्ष रुपमा काम गर्नेछौं, हामी कुनै पार्टी होइनौं, कुनै राजनीतिक गन्ध आउने छैन्,’ उनले भने, ‘प्रहरी एक्लैले अपराध न्यूनिकरण गर्न सक्दैन्, त्यसमा नागरिक र जनप्रतिनिधिको सहयोग आवश्यक छ।’ इलाका प्रहरी कार्यालय झलारीको पूर्वपश्चिम राजमार्गमा नियमित गस्ति, गाउँघरसम्म पुगेर गुनासो सुन्ने, सचेतनामूलकलगायतका कार्यक्रम गर्ने योजना रहेको उनले बताए। कार्यक्रमका सहभागीहरुले ग्रामिण भेगमा गस्ति गर्न, लागुऔषध नियन्त्रण, कसैको पक्ष र विपक्ष नलिएर निश्पक्ष रुपमा काम गर्न आग्रह गरेका थिए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व