तिमि मेरो मान्छे सधैँ भरिको लागि हो
यो साथ सधैँ भरिको लागि हो
साथी तिमिले साथी जस्तो व्यवहार गर
दुःख परेको बेला साथ दिने गर
यी आँखाको आशु पुछ्ने गर
के हालत छ दिलको बताउने गर
सबै कुरा भन किन तिमि जाँदै छौ
यो मनलाई कसरी शान्त बनाउँछौ
यो दिललाई मायाको महसुस गराऊ
आफ्नो जिम्मेवारी आफैले निभाऊ
नाम – गोबिन्द राज ओझा
ठेगाना – दिपायल डोटी









Discussion about this post