अझै बुझिएन जीवन प्यारले चलाउछ कि परिवारले चलाउछ
सरकार कर्मचारीले चलाउछ कि कर्मचारी सरकारले चलाउछ ।
जून टाढै रहोस् तारा आकाशमै रहोस् झार्नु छैन कसैले जस्तो
माया पिरती फगत कुरा हुन संसार भोकले आहारले चलाउछ।
लिनुरदिनु हाम्रो परम्परा हो संस्कारको बिर्सन छोड्न सकिन्न
इज्जत इमानका कुरा नगर्नुस बजार सधैं कारोबारले चलाउछ।
लेखक : धर्मानन्द भट्ट









Discussion about this post