Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गुणस्तरीय र प्राविधिक शिक्षा आजको आवश्यकता होः सांसद भण्डारी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर १५, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैतडीबाट निर्वाचित संघीय सांसद भण्डारीले गुणस्तरीय र प्राविधिक शिक्षा आजको आवश्यकता रहेको बताएका छन्। बैतडीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद दामोदर भण्डारीले विद्यालयको वार्षिकोत्सव कार्यक्रममा बोल्दै आज यस्तो बताएका हुन् ।

जिल्लाको पाटन नगरपालिका वडा नं ३ मा रहेको सिगास मावि गौरिशंकर पोखरिको ७७ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले गुणस्तरीय र प्राविधिक शिक्षा आजको आवश्यकता रहेकाले यसको विकास हुनु पर्नेमा जोड दिएका छन् ।

समयक्रम संगै शैक्षिक केन्द्रहरुको विकास पनि हुँदै गएको भन्दै उनले अझ शैक्षिक संस्थाहरुलाई प्रतिस्पर्धि बनाउनु पर्ने बताए । यस्तै २० प्रतिशत लगानि पनि शिक्षा क्षेत्रमा नभएको भन्दै यसले शिक्षा क्षेत्रको विकास नभइरहको औँल्याए । राज्यले अधिकत्म लगानि शिक्षामा लगाउन आवश्यक रहेको उनको भनाई थियो ।

विगतका दिनमा जिल्लामा शिक्षाको भौतिक पूर्वाधार क्षेत्रमा विकास भएको भन्दै उनले अब शिक्षाको गुणस्तर सुधारमा ध्यानदिनु पर्ने बताए । शिक्षाको गुणस्तर वृद्धि गर्न र शिक्षालाई समयानुकूल बनाउन स्थानीय सरकारले सोच्नु पर्ने उनले बताए । सिगास मावि गौरिशंकर पोखरिको समग्र विकासका लागि आफु तयार रहेको सांसद भण्डारीले बताए ।

उनले विद्यालयलाई प्राविधिक शिक्षालय,आवासीय विद्यालय बनाउन प्रस्तावित गरे आफनो सधै साथ, सहयोग र सर्मथन रहने बताए । यस्तै उनले अर्काे प्रसंगमा बोल्दै सरकार कस्तो आकारको बन्ने भन्ने निश्चित भइनसकेको समेत बताएका छन् । सत्तारुढ गठबन्धन भित्र पनि विभिन्न असन्तुष्टि देखा परेका भन्दै सरकारको आकार कस्तो बन्ने भन्ने प्रष्ट आइ नसकेको उनले बताए ।

आफु सत्ता वा प्रतिपक्ष जुन अवस्थामा बसेपनि बैतडीका जनताले संसदमा देख्ने र बुझने गरि अवाजहरु उठाउने उनले दाबी गरेका छन् । मतको अपमान हुने काम आफ्नो हातबाट नहुने उनको भनाई थियो । सगुन खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र
राजनीति

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

असार ८, २०८३
सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्
राजनीति

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू
राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरमा एचआईभी, क्षयरोग र औलो नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय बैठक

कञ्चनपुरमा एचआईभी, क्षयरोग र औलो नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय बैठक

असार ८, २०८३
बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

असार ८, २०८३
निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

असार ८, २०८३
महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

असार ८, २०८३
विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

असार ८, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व