Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

‘गुरुयोजना अनुरुप महेन्द्रनगर बजार व्यवस्थापन गर्न मैले भुमिका खेले’ : धर्मराज जोशी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर १, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर–राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य र प्रदेश अध्यक्ष समेत रहेका कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र न ३ को प्रदेशसभा १ का प्रत्याशी धर्मराज जोशीले कञ्चनपुरको मेहन्द्रनगर बजारको परिकल्पनामा ठुलो भुमिका खेलेको बताएका छन् । गुरुयोजना अनुरुप काम गरेर व्यवस्थित रुपमा बजार व्यवस्थापन गर्नमा आफनो अहम भुमिका रहेको बताएका हुन् । बजारमा रहेको भीम बाटिका बनाउनको लागि आफनो नेतृत्वमा बनाएको र आज उक्त पार्क गौचरणमा परिणत भएको घाँसैघाँस भएको पार्कको रुपमा परिणत भएको उनले बताए ।

उक्त पार्कलाई पर्यटकिय रुपमा विस्तार गरिनु पर्ने भएपनि अहिले सम्म उक्त पार्कको अवस्था दैनिकरुपमा दयनिय अवस्थामा परिणत हुँदा मन काटेर आउँछ । उनले भने, गाँउबाट बस्ती बजारमा ल्याउने बेलामा बस्ती बसाउने क्रममा पनि पहिला खाने पानि नहरको सुव्यवस्था गर्न जग्गा व्यवस्थापन गर्नमा पनि आफुले ठुलो भुमिका खेलेको उनले बताए । शिक्षाको लागि बिधालय व्यवस्थापनको जग्गा छुट्याउने काम नहर बनाउने काममा पनि आफनो भुमिका रहेको उनले बताए ।

विगतमा गरेको कामको आफुसँग अनुभव रहेकोले आफनो कामको सबैले आम जनताले मुल्याङकन गरिदिन उनले आग्रह गरे, शिक्षाको क्षेत्रमा पनि बिभिन्न बिधबालय स्थापन गर्नका लगि पनि पहल गरिएको लक्ष्मी मावीको स्थापना उल्टाखामको सुरस्वती मावीको स्विकृत ल्याएको तथा अन्य मावीहरुको स्थापना गर्न पनि आफुले रात दिन नभनेर लागेको उनले बताए । आफनो घररको खाना खाएर साईकल चडेर शिक्षा आर्जन गर्न सक्ने अवस्थामा पुय्राएको उनले दाबी गरे, राजनितीमा विकासको साथै व्यवहार पनि प्रदान गर्ने आफनो योजना रहेको उनले बताए । अबको बिस वर्ष पछि को योजना अनुरुप यो क्षेत्रमा चाहिने स्वास्थ्य, शिक्षा सुरक्षाको अवस्था कस्तो हुने, कसरी संचालन गर्ने भन्ने आफुसँग कामको अनुभव भएकाले आफनो पक्षमा मत दिन आग्रह गरे, आफनो भिडन्त कसै पार्टीसँग नभएको बताए । आफनो पार्टीमा अहिले बिभिन्न बौद्धिक क्षमता भएका व्यक्तिहरुले प्रवेश गरेको अवस्थामा राप्रपाले अहिले देशको शसक्त पार्टी एमालसंग तालमेल गर्दा राप्रपा पनि बलियो पार्टीको रुपमा अहिले देखिएको उनले बताए ।

एमालेले गरेको सहयोगको आधारमा आफुहरुले पनि साथ र सहयोग गरिने उृनले बताए । आफनो तालमेलमा सबै कार्यकर्ता नेताहरु खुसी भएको अवस्थामा जित निश्ति भएको उदघोष गरेको छन् । ‘हरेक कार्यक्रममा सार्वजनिक समारोहमा हरेक दिनमा आफनो एउटै उदघोष हुने गरेको भनेकै महिला दिदिबहिनीहरुको ज्यान जोगाउने रहन्थ्यो’ उनले भने, ‘अस्पतालबाट घरसम्म पुगाएर उनिहरुको हरेक दुखमा साथ दिने मलहम लगाउने कार्य गरिहँदा आम जनताले मलाई आफनो आँखामा राखेर एउटा सामाजिक तथा राजनैतिक रुपमा पनि सहर्ष स्विकार गरेका छन’। अहिले सम्म ७ सय ५३ भन्दा बढी महिलाहरुलाई अस्पताल लगेर ज्यान जोगाएको छु अहिले पनि ति सामाजिक सेवका दिन याद आउँछ, ‘हरेक निर्वाचनमा आम जनताले दिएको अपार माया रहेको र विगतका दिनमा भएका निर्वाचनामा हेर्ने हो भने, मैले काँग्रेसलाई पछि पारेको थिए, त कहिले एमालेलाई पछि पार्न सफल भएको थिए अहिले सम्म ४ पटक चुनाव लडिरहँदा आम जनताले दिएको सम्मानजनक मतमैले पाएको हुँ’ आफनो अमिट छाप राख्न सफल भएको बताए ।

देशैभरमा रहेका बिभिन्न व्यक्ति पार्टीमा आएपछि अहिले आफनो पार्टीले भ्रष्टाचारका विरुद्धमा राजनैतिमा भएको बेतिथी बिसंगतीको अन्त्य गर्नका लगि र समाजमा विकासको मुल ल्याउनका लागि सबैले मिलेर देश विकासमा सहयोग गर्न म आग्रह गर्दछु । अहिले पनि मतका लागि भरदैलो अभियान गरिरहँदा मैले आफनो परिचय दिँदा सबैबाट स्नेह पुर्ण व्यवहार देखाउने र आम जनताले यो पाली हामी जित्छौ भनेर भन्दा आफुले गरेका सेवा भावना, विकासका काम, जनताको मनमा रहेको माया ले नै आफु यो निर्वाचनमा जित्ने बलियो आधार हो । म पार्टीको कार्यकर्ता हो मेरो उम्मेदवारी भनेकै भ्रष्टाचारीको अन्त्य गर्ने अहिले पनि हेर्नेहो भने देशमा ठुलाठुला व्यक्तीहरुलाई कारवाही नभएको अवस्था रहेको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व