Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

क्षेत्र २ माओवादीका नेता कार्यकर्ताको संकल्प गठबन्धनका उम्मेदवार जिताउँने घोषणा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २७, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र २ का नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले एक जुट भएर प्रतिगमन परास्थ पार्नका लागि बाम लोमतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउने प्रतिबद्धता जाहेर गरेका छन ।

बिहीबार कृष्णपुरमा नेकपा माओवादी क्षेत्र निर्वाचन क्षेत्र २९क० प्रादेशिक निर्वाचन समन्वय समितिको बैठक, भेलामा बोल्ने अधिकाँस नेताहरुले एक जुट भएर प्रतिगमन परास्थ पार्नका लागि बाम लोमतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउने प्रतिबद्धता जाहेर गरेका हुन ।

नेकपा माओवादी केन्द्र कृष्णपुरका अध्यक्ष जोगराज चौधरीले बैठक, भेलामा माओवादी नेता नेता कार्यकर्ताहरुले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउनका लागि खटिने बताएका छन । बाम गठबन्धनका तर्फबाट क्षेत्र २प्रतिनिधी सभा सदस्य एनपी साउद, प्रदेश २९क० ओम विक्रम भाट।९सरल० र २९ख० बहादुर थापालाई जिताउनका लागि आ–आफ्नो क्षेत्रबाट खटिने घोषणा गरेका छन । बाम गठबन्धनका तर्फबाट क्षेत्र २९क०का उम्मेदवार ओम विक्रम भाट९सरल०ले पार्टी र जनताको चाहना अनुरुप काम गर्ने सकल्प गरेका छन । भने कार्यक्तमका प्रमुख अथिति समेत रहेका माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य तथा संविधान सभा सदस्य देवीलाल चौधरीले एक ढिक्का भएर बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउने माओवादी सबै नेता कार्यकर्ताको काँधमा जिम्मेबारी आएकाले चुनावमा खटिन निर्देशन समेत दिनुभयो ।

माओवादी केन्द्र क्षेत्र २९क०का संयोजक अब्कल बहादुर बोहराको अध्यक्षतामा बसेको बैठकमा माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य देवीलाल चौधरीको प्रमुख आथित्यमा भएको थियो । मनोनयन दर्तासगै क्षेत्र २मा माओवादी र काँग्रेसले निरन्तर चुनावी गतिबिधी गरिरहेको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३
विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

असार ८, २०८३
हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

असार ८, २०८३
अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

असार ८, २०८३
सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व