बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। सोमबार महाअष्टमीका दिन बलिसहित पूजाआजा हुने भएकाले भक्तजनको घुइँचो बढेको हो।

मन्दिरमा पशु बलिसहित पूजाआजा भइरहेको छ। निङ्गलाशैनीमा महासप्तमीकै दिन राँगा बाध्ने भएकाले हिजोदेखि नै भक्तजनको घुइँचो बढेको बताइएको छ।
https://fb.watch/fWDztwbhv2/













Discussion about this post