सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाजुराको बुढीनन्दामा भेडा पालक किसानलाई नि:शुल्क औषधि

कञ्चनपुर बाजुराको बुढीनन्दामा युवाहरुले नि:शुल्क औषधि वितरण गरेका छन्। वाइल्ड बाजुरा अभियानका अभियन्ताहरुले बुढीनन्दामा रहेका भेडा पालक किसानहरुलाई औषधि वितरण गरेका हुन्।

उनीहरुले जुका, व्याक्टेरिया, झाडापखला, निमोनिया, आँखा पाकेको, ज्वरोको, घाउहरु सफा गर्ने (बेटाडिन), भिटामिन र लुतोको औषधि वितरण गरेका बताइएको छ। अभियन्ताहरुले त्यहाँ सरसफाइ पनि गरेका छन्।

Mahakali Polytechnic

World Link Ads

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.