वर्खामास भल बनी बग्यो मन आज
सुइना भरी संङै हिट्न्या विपनीमा काँ छ ?
रात रोयो तेराइ यादमा शीतका आँशु पोखी
जागि रयो झुल्क्या घाम आलै भणि तोखि ।
बैशाखको शीत बनी सुक्यो मन आज
उजालामा संङै हिट्न्या अन्यारामा काँ छ ?
बगड जसो बाँजो भयो पिर्ता मेरो कठै
बालुवाका पानीs जस्याँ मर्या आशा सवै
सौनको झडी बनी रोयो मन आज
हरियालीमा संङै हास्न्या पातझड्यामा काँ छ ?