सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुइना भरी संङै हिट्न्या विपनीमा काँ छ ?

Far weast coaching ad
291
Sana Kishan

वर्खामास भल बनी बग्यो मन आज
सुइना भरी संङै हिट्न्या विपनीमा काँ छ ?

Karnali Traders

रात रोयो तेराइ यादमा शीतका आँशु पोखी
जागि रयो झुल्क्या घाम आलै भणि तोखि ।
बैशाखको शीत बनी सुक्यो मन आज
उजालामा संङै हिट्न्या अन्यारामा काँ छ ?

Arus

बगड जसो बाँजो भयो पिर्ता मेरो कठै
बालुवाका पानीs जस्याँ मर्या आशा सवै
सौनको झडी बनी रोयो मन आज
हरियालीमा संङै हास्न्या पातझड्यामा काँ छ ?

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.