Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कसरी बढाउने तौल ? यस्तो छ सजिलो काइदा !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ असार २५, शनिबार २१:२९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हामी तौल घटाउने चर्चा मात्र गर्छौं । बढ्दो तौल नियन्त्रण गर्नुपर्ने चुनौती जतिलाई हुन्छ, उत्तिनै कम तौलको कारण पीडितहरु पनि हुन्छन् ।

शरीरको उचाई अनुरुप तौल मापन गरिन्छ । उचाई र तौलको सन्तुलन मिल्नुपर्छ । यदि धेरै तौल छ भने, त्यसले अनेक रोग निम्त्याउँछ । कम तौल छ भने पनि त्यसलाई स्वस्थ्यकर मानिदैन ।

हामीले देखेका छौं, कतिपय व्यक्ति जति खाएपनि साह्रै खिरिलो हुन्छन् । दुब्ला–पातला हुन्छन् । हेर्दै टिठलाग्दो देखिन्छ । किन यस्तो हुन्छ ?

यस समस्याको पछाडि धेरै कारणहरु छन्, तर पौष्टिक र उच्च क्यालोरीयुक्त खाना खाएर यसलाई ठिक गर्न सकिन्छ । तीव्ररुपमा वजन बढाउनका लागि दैनिक आहारामा प्रोटीन र भिटामिन्सबाट भरपुर चिजहरु हुनुपर्छ जसले शारीरिक विकासका लाग पर्याप्त पोषण दिन सक्छन् ।

यसका साथसाथै यी भिटामिन्स र प्रोटिन्सले शरीरमा हार्मोन्स बनाउन पनि सहयोग गर्छन् । यसबाट यदि हार्मोन्सका कमिका कारण शरीर दुब्लो भएको हो भने पनि मोटाउन थाल्छ ।

आलु

आलुमा कार्बोहाइड्रेट्सको मात्रा भरपूर हुन्छ, जसले शरीरलाई जरुरी पोषण दिन्छ । यसका साथै यसमा स्टार्च, फाइबर र भिटामिन सी प्रचुर मात्रामा हुन्छ । त्यसैले आलु खानाले वजन छिटो बढ्छ । आलुको बोक्रामा पनि प्रोटिन हुन्छ । त्यसैले यसलाई राम्ररी सफा गरेर बोक्रासहित खानुपर्छ ।

अन्डा

अन्डालाई उच्च प्रोटिनयुक्त आहारा मानिन्छ । एउटा अन्डाको सेवनले शरीरमा लगभग ७० क्यालोरी प्राप्त हुन्छ । अन्डामा अत्यधिक मात्रामा प्रोटिन्स र मिनरल्स हुन्छ । अन्डाको पहेँलो भागमा फ्याट पनि हुन्छ । त्यसैले अन्डा खाँदा पनि वजन छिट्टै बढ्छ ।

पास्ता

पास्ता उच्च क्यालोरीयुक्त खानेकुरा हो । यसमा कार्बोहाइड्रेट्सको मात्रा पनि पर्याप्त हुन्छ । त्यसैले तौल बढाउने एउटा विकल्प पास्ता पनि हो । पास्तालाई अझै स्वस्थकर बनाउनका लागि यसमा फरक फरक प्रकारका प्रशस्तै तरकारी हाल्न सकिन्छ । रेड सस पास्ताको तुलनामा ह्वाइट सस पास्ता खानाले वजन तीव्ररुपमा बढ्छ ।

दूध

दुधमा क्याल्सियम र अन्य कयौं मिनरल्सहरु हुन्छन् जसले शरीरको विकासमा महत्वपूर्ण भूमिका खेल्छ । तीव्ररुपमा वजन बढाउनका लागि हरेक विहान एक गिलास छाली लागेको दुध पिउनुस । ए गिलास दूधमा १३० देखि १५० क्यालोरी हुन्छ । यसका अलावा वजन बढाउनका लागि बटर पनि खुब खानुपर्छ ।

बदाम–काजु

यदि छिटो वजन बढाउने मन छ भने काजू, किसमिस, बदाम र ओखरले सघाउनेछन् । यी चिजहरुबाट शरीरलाई उच्च क्यालोरी मिल्छ । यसमा अत्यधिक फाइबर र एन्टिअक्सिडेन्ट्स पनि हुन्छ जसले शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउँछ र विकासमा सहयोग गर्छ । अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ असार २५, शनिबार २१:२९
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७९ असार २५, शनिबार २१:२९
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ असार २५, शनिबार २१:२९

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

२०७९ असार २५, शनिबार २१:२९
दाउन्नेमा एकतर्फी ढलान सकियो

दाउन्नेमा एकतर्फी ढलान सकियो

२०७९ असार २५, शनिबार २१:२९
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

२०७९ असार २५, शनिबार २१:२९
‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ असार २५, शनिबार २१:२९
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ असार २५, शनिबार २१:२९
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ असार २५, शनिबार २१:२९

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व