Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

घरेलु पेय मोही : खान पचाउनदेखि शरीरलाई सितल राख्नसम्म

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २८, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

चर्को गर्मीमा घटघट मोही पिउन पाउँदा कस्तो हुन्छ ? गर्मीमा आँत तृप्त गर्नका लागि सर्बोत्तम पेय हो यो ।

त्यसो त भातसँग पनि यसको स्वाद गजब हुन्छ ।

मोही स्वादिलो त हुने नै भयो, स्वस्थ्यकर पनि । मोहीका अनेक गुण छन्, जसबाट हाम्रो स्वास्थ्य लाभान्वित हुन्छ ।

तर, एउटा कुरा भने ख्याल राख्नुपर्छ । अक्सर शहरी क्षेत्रमा दहीमा पानी घोलेर त्यसलाई पातलो बनाइन्छ । त्यसैलाई मोही भनिन्छ । असली मोही भने अलि भिन्न हुन्छ, जुन गाउँघरमा पाइन्छ ।

हुन त त्यही दहीको घोलबाटै मोही बनाइने हो । तर, गाउँघरमा दही जमाउने, मथ्ने र मोही बनाउने प्रक्रिया भिन्न छ ।

कसरी बनाइन्छ मोही ?

गाउँघरतिर काठको ठेकीमा प्राकृतिक ढंगले दही जमाइन्छ । यसरी ठेकीका लागि प्रयोग गरिने काठ पनि विशेष हुन्छ, देवदारु भन्ने बनस्पतिको काठबाट बनाइन्छ । त्यसैले परम्परागत ढंगले जमाइने दही स्वस्थ्यवद्र्धक मानिएको हो ।

त्यही दही काठकै ठेकीमा मथेर नौनी घिउ निकालिन्छ । दहीमा पानी घोलेर मथेपछि त्यसबाट घिउ निस्कन्छ । बाँकी रहेको तरल अर्थात पेय नै मोही हो ।

यसरी परम्परागत ढंगले तयार गरिने मोही सर्वोत्तम पेय हो, स्वास्थ्यका लागि ।

मोहीको गुण

आयुर्वेदमा समेत मोहीलाई महत्व दिइएको छ । यसको नियमित सेवनले विभिन्न किसिमको लाभ मिल्ने बताइन्छ । आयुर्वेदमा भोजन खाइसकेपछि दही मथेर बनाइएको मोही पिएमा शरीर निरोगी र तन्दुरुस्त हुने बताएको छ । मोहीको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ ।

मोहीले खासगरी पाचन यन्त्रलाई राम्रो बनाउँछ । खानेकुरा पचाउनमा यसले सहयोग गर्छ । यसमा पोटासियम, क्याल्सियम, प्रोटिन जस्ता तत्व पनि समावेश हुन्छ ।

मोहीले शरीरलाई सितलता प्रदान गर्छ । पानीको अभाव हुन दिदैन । विभिन्न किसिमका दीर्घ रोगमा समेत मोहीको सेवन लाभदायक मानिन्छ । अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बाढी प्रभावित ग्राहकलाई डिसहोम इन्टरनेटको थप १५ दिन निःशुल्क सेवा

बाढी प्रभावित ग्राहकलाई डिसहोम इन्टरनेटको थप १५ दिन निःशुल्क सेवा

भदौ १६, २०८३
विपद् प्रभावितका लागि नेशनल लाइफ इन्स्योरेन्सको १ करोड ५१ लाख सहयोग

विपद् प्रभावितका लागि नेशनल लाइफ इन्स्योरेन्सको १ करोड ५१ लाख सहयोग

भदौ १६, २०८३
बाढीपीडितका लागि नेपाल लिकर्सको १ करोड १ लाख सहयोग

बाढीपीडितका लागि नेपाल लिकर्सको १ करोड १ लाख सहयोग

भदौ १६, २०८३
प्रतिनिधिसभा बैठक बुधबार बस्दै, सभामुखले विशेष प्रस्ताव पेस गर्ने

प्रतिनिधिसभा बैठक बुधबार बस्दै, सभामुखले विशेष प्रस्ताव पेस गर्ने

भदौ १६, २०८३
बाढीपीडितका लागि झापा गाउँपालिकाले २५ लाखभन्दा बढी सहयोग गर्ने

बाढीपीडितका लागि झापा गाउँपालिकाले २५ लाखभन्दा बढी सहयोग गर्ने

भदौ १६, २०८३
सीमा सुरक्षामा भारत–नेपालबीच समन्वय बढाउने सहमति

सीमा सुरक्षामा भारत–नेपालबीच समन्वय बढाउने सहमति

भदौ १६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व