Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडीको दशरथचन्द नगरपालिकामा नगर बस सञ्चालनको माग गर्दै नगरप्रमुखलाइ ज्ञापन पत्र

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १२, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बैतडीको दशरथचन्द नगरपालिकालाइ नगर बस सञ्चालन गर्न माग गरिएको छ । नेपाल विद्यार्थी संघ दनपा समुन्वय समितिले नगर भित्र नगरबस सञ्चालन गर्न माग गरेको हो ।

यातायात व्यवसायीहरुले चर्काे भाडालिएर नागरिकहरु परिसान भइसकेको उल्लेख गर्दै सो समितिले पहिलो बजेटबाटै नगरबस सञ्चालन गर्न माग गर्दै बिहीबार नगरप्रमुख पुष्कर जोशी लख्खाभाइलाइ ज्ञापन पत्र बुझाएको छ । यातायत व्यवसायीहरुले मनपरि भाडा असुल्दा गरिब विपन्न नागरिकहरु बढी समस्या भोगिरहेकाले नगरबस सञ्चलानको अवधारणा यथासिग्र अघि सार्न माग गरिएको छ ।

यस्तै पेट्रोल पम्प सञ्चालन र अटोरिक्सा सञ्चालनको माग समेत नगरपालिकालाइ गरिएको छ । आफुहरु यी मागहरु सम्बोधन नहुँदा सम्म सघर्ष जारी राख्ने नेपाल विद्यार्थी संघ दनपा समुन्वय समिति संयोजक अमर टेरले बताए ।

यस अघि पनि पटकपटक माग गरेका भएपनि माग सम्बोधन नभएका र अहिलेका नयाँ जनप्रतिनिधिहरुलाइ पनि यो समस्या दर्शाएका उनको भनाइ छ ।

नगरप्रमुख लख्खा भाइले जायज माग भएको जनाउदै बस सञ्चालनको प्रक्रिया अगाडि बढाइने बताएको छ । ज्ञापन पत्र बुझदै उनले नगर बस सञ्चालनका लागि पहल गर्ने आश्वासन दिएको संयोजक टेरले बताए ।

बैतडीका निजी सवारीसाधानहरुले चर्काे भाडा लिने गरेकाले सर्बसाधारण नागरिहरु समस्या परेका छन् । सगुन खबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरका सुभास उपाध्यायले भारोत्तोलनमा जिते स्वर्ण
देश/राष्ट्रिय

कञ्चनपुरका सुभास उपाध्यायले भारोत्तोलनमा जिते स्वर्ण

असार ९, २०८३
कञ्चनपुरमा एचआईभी, क्षयरोग र औलो नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय बैठक
देश/राष्ट्रिय

कञ्चनपुरमा एचआईभी, क्षयरोग र औलो नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय बैठक

असार ८, २०८३
महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग
देश/राष्ट्रिय

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

असार ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

असार ९, २०८३
अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

असार ९, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

सुनको भाउ घट्यो, तोलामा १ हजार ६०० रुपैयाँ

असार ९, २०८३

नीति, नियत र नियती !

असार ९, २०८३
चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

असार ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व