Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बहुउपयोगी नीम

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७८ चैत्र ४, शुक्रबार २०:५५
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

आयुर्वेदिक गुणले भरिपूर्ण नीम स्वास्थ्यवर्धक जडिबुटी हो। नीमको रुखका हेरक भाग औषधिका रुपमा आयुर्वेद विज्ञानमा प्रयोग गरिन्छ। यसको बोक्रा, जरा, पात आदिबाट औषधि बनाइन्छ। जानौं बहुउपयोगी नीमका बारेमा केही तथ्य।

हरेक मौसम तथा जहाँ पनि पाइने सदाबहार रुखमा नीम पर्छ।
यसका पात वर्षभरि नै रुखमा रहिरन्छन्। नीमले अन्यको भन्दा बढी अक्सिजन बनाउँछ। यसको पातले हावा शुद्ध पार्छ।
यसको रुख झ्याम्म परेको हुन्छ। ३० फुटदेखि ८० फुटसम्म अग्लो हुन्छ। अग्लो रुखको मोटाइ भने करिब ४ फुटसम्म हुन्छ।
नीम नेपाल, भारतका साथै अफ्रिका, अष्ट्रेलिया लगायत एसियाका प्रायः सबै स्थानमा पाइन्छ।
नीमको पात, बोक्रा, जरा आदिको स्वाद तीतो हुन्छ। यसको फल पहेँलो हुन्छ।
नीमको फूलबाट माहुरीले बनाएको मह उच्चकोटीको मानिन्छ। यसको पात जलाएको धुवाँले लामखुट्टे भाग्छन्।
नीमको तेल लामखुट्टे भगाउन प्रयोग गरिन्छ। यसको गन्ध कडा हुन्छ। त्यसैले यसलाई कीटनाशक औषधिका रुपमा पनि प्रयोग गरिन्छ। अनुहारसम्बन्धी रोगबाट मुक्त हुन यसको तेल प्रयोग गरिन्छ।
नीमको पात चपाएर खाँदा पेटमा रहेका अनावश्यक किटाणुहरू मर्छन्।
छालासम्बन्धी रोग, कपालको चायाँ भएकाहरूले नीमको पात पानीमा उमालेर नुहाएमा फाइदा पुग्छ।
नीमको डाँठले दाँत माझेमा त्यहाँ भएका किटाणु नस्ट भएर गिजा बलियो हुन्छ।
यसको पातबाट बनाइएको चियाबाट रगत सफा हुनुका साथै अल्सर पनि कम हुन्छ।
नीमको चिया पिउनका लागि चिकित्सकको सल्लाह लिनु अनिवार्य छ। किनभने यसको बाहिरी प्रयोग सुरक्षित हुन्छ, तर भित्री प्रयोगबाट हानी पनि हुन सक्छ।
नीम गर्भवती तथा बच्चाले प्रयोग गर्नुहुँदैन। यसबाट गर्भपतन पनि हुनसक्छ। अन्नपूर्ण पोस्ट बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ चैत्र ४, शुक्रबार २०:५५
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७८ चैत्र ४, शुक्रबार २०:५५
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७८ चैत्र ४, शुक्रबार २०:५५

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

२०७८ चैत्र ४, शुक्रबार २०:५५
दाउन्नेमा एकतर्फी ढलान सकियो

दाउन्नेमा एकतर्फी ढलान सकियो

२०७८ चैत्र ४, शुक्रबार २०:५५
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

२०७८ चैत्र ४, शुक्रबार २०:५५
‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७८ चैत्र ४, शुक्रबार २०:५५
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७८ चैत्र ४, शुक्रबार २०:५५
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ चैत्र ४, शुक्रबार २०:५५

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व