Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दुनिया लाग्यो धनका पाछा, धरम हरायो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन १९, २०७८
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

१- देउ छाडि पितर छाडि, जनै जुणि छाड़ि,
धर्म छाड़ि संस्कार छाड़ि, पितर कुणि छाड़ि ।।

२- ईजा छाडि बुवा छाडि,परिवार छाड़ि ,
मया छाड़ि मोह छाड़ि, सत् व्यवहार छाडि ।।

३- सहयोग सत्भाव छाड़ि, बिकृति मौलिनी,
दुनिया लाग्यो धनका पाछा, कि कलि बौलिनी ।।

४- समाजमा मेलमिलाप, आर सार हराई,
येई धन बैरिका लाग्दा, आफन्त लै पराई ।।

५- मान्छेको मानबता हराई, धर्मको नास् गरि,
सत्यको अभाव गरि, कलिको बास् गरि ।।

६- रात सिनु दिन खानु, शुख शान्ति खोसि,
कि कपट गरेई धन, आफुई तिर सोसि ।।

७- आँखरि धन् भण्णु किहो, सुण सुण कुरा,
मुख् मा राम् राम् बगलीमा, हाणिजान्छ छुरा ।।

८- खाईनात कर्मै को खाईन्छ, फाल्दु को बगन्छ,
आफ्छाड़ि दोस्राको धेकी, दुनिया क्याई डगन्छ ।।

१०- जति भ्यालै धन् सम्पति, धो कसै नाईहुनि
नसक्याको खान्याहौकी, आब अर्खि जुनी

११- अजम्बरि कोई हुनैन, एक् दिन मद्दुहो ,
धन् सम्पति याई रन्या हो, आफ् स्वर्ग तद्दुहो ।।

१२- कर्म हुन नीका गद्दा, ईज्जत रैरन्या,
बैकुण्ठमा मुक्ति दिनाई, सत्वमा बैरन्या ।।

१३- चेतन्सिल प्राणिमा, चेतना आथिन,
तबैत पछाडि पड्डा, मनुष्यका दिन ।।

१४- सुर्य हेरि दिन काट्ना, रातका जुन्तारा,
धरति स्वार्थका बटा, कोई छैन साहारा ।।

१५- लोपमा सन्तुष्टि नाईथि, लालच्मा तन् नाईथि,
अहङ्कारमा माया नाईथि, रिषमा मन् नाईथि ।।

१६- दुइ दिनको जिवन काट्नु, ईश्र्वरका भरमा,
सबैले झानुईत पड्ड्या, स्वर्गका घरमा ।।

१७- कसैकि दन रे मण्णि, कसैकि फिनोईछ,
हाँसि खुशि बसौ भायौ, कर्मले दिनोईछ ।।

१८- देउ राख्दु पितर राख्दु, भग्वानलाई धाउनु,
सेवा गरि सत्कार गरि, धरम कमाउनु ।।

१९- समाजमा सहयोगको, भावना पोख्दुहो,
बृद्ध बृद्धा अपाङ्गकी, साहारा भोग्दु हो ।।

२०- बर्ता बर्ता धन नाईहो, धर्म कमाउनुहो,
जिउना सास् धर्ति मर्या स्वर्ग रमाउनुहो ।।

रचना : रमेश भण्डारी आँसु
मेलौली नगरपालिका ०४ तिताबै बामुनि बैतडी

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’
विचार/ब्लग

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’

असार ३, २०८३
ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती
विचार/ब्लग

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

जेष्ठ २३, २०८३
काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र
मुख्य समाचार

काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र

जेष्ठ १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३
नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व