Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १९, २०७८
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बुधवार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको पश्चिमी न्यून चापीय प्रणालीले मौसम बद्ली हुने सम्भवाना बढेको छ । बुधवार विशेष बुलेटिन जारी गर्दै जल तथा मौसम विज्ञान विभागले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बिहीवार सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली हुने जनाएको छ ।

यस्तै बिहीबार नै सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी तथा तराईका धेरै स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार देशभरी सामान्यदेखि पूर्ण बदली हुने र उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । देशका पहाडी तथा तराईका धेरै स्थानहरुमा मेघ गर्जन चट्याङ÷असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आइतबारदेखि मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार हुने जनाइएको छ । सगुन खबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बझाङमा जीप दुर्घटना : दुई जनाको मृत्यु, केही घाइते
फ्ल्यास हेडिङ

बझाङमा जीप दुर्घटना : दुई जनाको मृत्यु, केही घाइते

कार्तिक १८, २०८३
अपिहिमाल पर्यटन उत्सव कात्तिक १७ देखि, १० हजार पर्यटक भित्र्याउने लक्ष्य
फ्ल्यास हेडिङ

अपिहिमाल पर्यटन उत्सव कात्तिक १७ देखि, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

कार्तिक १४, २०८३
कञ्चनपुरका किशोर शाही अस्ट्रेलियाको स्वयंसेवा सम्मानका लागि मनोनित 
फ्ल्यास हेडिङ

कञ्चनपुरका किशोर शाही अस्ट्रेलियाको स्वयंसेवा सम्मानका लागि मनोनित 

कार्तिक १३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बैतडीको मेलौलीमा जिप दुर्घटना : एक जनाको मृत्यु, छ जना घाइते

बैतडीको मेलौलीमा जिप दुर्घटना : एक जनाको मृत्यु, छ जना घाइते

कार्तिक १८, २०८३
टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरी एक स्थान तल झरे

टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरी एक स्थान तल झरे

कार्तिक १८, २०८३
नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम बढेर ७ अर्ब ४३ करोड पुग्यो

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम बढेर ७ अर्ब ४३ करोड पुग्यो

कार्तिक १८, २०८३
फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

कार्तिक १८, २०८३
बझाङमा जीप दुर्घटना : दुई जनाको मृत्यु, केही घाइते

बझाङमा जीप दुर्घटना : दुई जनाको मृत्यु, केही घाइते

कार्तिक १८, २०८३
मधेशको नेतृत्व अब नयाँ युवा पुस्ताले गर्नुपर्नेमा वीरगञ्जमा जोड

मधेशको नेतृत्व अब नयाँ युवा पुस्ताले गर्नुपर्नेमा वीरगञ्जमा जोड

कार्तिक १८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व