Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चिकित्सा शिक्षामा ४१८ सिट थप, गेटामा ५० सिटमा एमबीबीएस पढाइ हुने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १, २०८३
चिकित्सा शिक्षामा ४१८ सिट थप, गेटामा ५० सिटमा एमबीबीएस पढाइ हुने
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षामा ४१८ वटा नयाँ सिट थप गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलका अनुसार थप गरिएका सबै सिट सरकारी शिक्षण संस्थालाई दिइएको छ। निजी कलेजहरूको सिट संख्या भने यथावत् राखिएको छ।

मन्त्री पोखरेलले स्वदेशमै गुणस्तरीय चिकित्सा शिक्षा हासिल गर्ने अवसर विस्तार गर्न र विद्यार्थीलाई आफ्नै देशमा डाक्टर तथा नर्स बन्ने वातावरण तयार पार्न सिट वृद्धि गरिएको बताउनुभयो। सरकारी शिक्षण संस्थामा कम शुल्कमा अध्ययन गर्ने अवसर प्रदान गर्नु निर्णयको मुख्य उद्देश्य रहेको उहाँको भनाइ छ।

सिट वृद्धिसँगै सुदूरपश्चिमको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ५० सिटसहित एमबीबीएसको पठनपाठन सुरु हुने मन्त्री पोखरेलले जानकारी दिनुभयो।

त्यसैगरी, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसतर्फ ३०–३० सिट थप गरिएको छ।

मन्त्री पोखरेलका अनुसार बीएससी नर्सिङतर्फ २१० र बीएमएसतर्फ ९८ सिट थप गरिएको छ। यसबाट चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीले स्वदेशमै थप अवसर प्राप्त गर्ने अपेक्षा गरिएको छ।

सरकारी शिक्षण संस्थामा सिट विस्तारसँगै आर्थिक रूपमा कम शुल्कमा चिकित्सा शिक्षा हासिल गर्न चाहने योग्य विद्यार्थीलाई राहत पुग्ने सरकारको विश्वास छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

दसैँको चहलपहलसँगै काठमाडौंमा फलफूलको कारोबार बढ्यो
अर्थ/ब्यापार

दसैँको चहलपहलसँगै काठमाडौंमा फलफूलको कारोबार बढ्यो

कार्तिक ३, २०८३
प्रियागोल्ड बिस्कुटको आयात र बिक्रीमा नेपालमा रोक
अर्थ/ब्यापार

प्रियागोल्ड बिस्कुटको आयात र बिक्रीमा नेपालमा रोक

कार्तिक ३, २०८३
भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम कात्तिक १७ र १८ गते
फ्ल्यास हेडिङ

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम कात्तिक १७ र १८ गते

कार्तिक ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

दसैँको चहलपहलसँगै काठमाडौंमा फलफूलको कारोबार बढ्यो

दसैँको चहलपहलसँगै काठमाडौंमा फलफूलको कारोबार बढ्यो

कार्तिक ३, २०८३
प्रियागोल्ड बिस्कुटको आयात र बिक्रीमा नेपालमा रोक

प्रियागोल्ड बिस्कुटको आयात र बिक्रीमा नेपालमा रोक

कार्तिक ३, २०८३
भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम कात्तिक १७ र १८ गते

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम कात्तिक १७ र १८ गते

कार्तिक ३, २०८३
दशैँमा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

दशैँमा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

कार्तिक ३, २०८३
दशैँका लागि साढे ५ लाख नजिकिए उपत्यका छाड्ने यात्रु

दशैँका लागि साढे ५ लाख नजिकिए उपत्यका छाड्ने यात्रु

कार्तिक ३, २०८३
तालिमप्राप्त कुकुरले पत्ता लगायो मुखभित्र लुकाइएको ब्राउनसुगर

तालिमप्राप्त कुकुरले पत्ता लगायो मुखभित्र लुकाइएको ब्राउनसुगर

कार्तिक ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व