Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एकदिवसीय वरियतामा नेपालको सुधार, १६औँ स्थानमा उक्लियो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २२, २०८३
एकदिवसीय वरियतामा नेपालको सुधार, १६औँ स्थानमा उक्लियो
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ एकदिवसीय विश्व वरियतामा नेपालले एक स्थान सुधार गर्दै १६औँ स्थान हासिल गरेको छ।

आईसीसीको पुरुष एकदिवसीय वरियताअनुसार नेपालले ३३ खेलबाट ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ। यससँगै नेपाल अघिल्लो वरियताभन्दा एक स्थान माथि उक्लिएको हो।

नेपालभन्दा अगाडि अमेरिका १५औँ स्थानमा रहेको छ भने नामिबिया १७औँ स्थानमा छ।

एकदिवसीय विश्व वरियताको शीर्ष स्थानमा भारत कायमै छ। न्यूजिल्याण्ड दोस्रो तथा दक्षिण अफ्रिका तेस्रो स्थानमा छन्। यस्तै, अष्ट्रेलिया चौथो र पाकिस्तान पाँचौँ स्थानमा रहेका छन्।

नेपालको पछिल्लो वरियतागत सुधारले नेपाली क्रिकेटको एकदिवसीय यात्रामा सकारात्मक संकेत देखाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुनको भाउ ५०० रुपैयाँले बढ्यो, चाँदीमा ३५ रुपैयाँको गिरावट
अर्थतन्त्र

सुनको भाउ ५०० रुपैयाँले बढ्यो, चाँदीमा ३५ रुपैयाँको गिरावट

अशोज २२, २०८३
कोशी सरकारले ध्वस्त प्रदेशसभा सचिवालयका अचल सम्पत्ति मिनाहा गर्ने
फ्ल्यास हेडिङ

कोशी सरकारले ध्वस्त प्रदेशसभा सचिवालयका अचल सम्पत्ति मिनाहा गर्ने

अशोज २२, २०८३
प्रि–ओपन सेसनमा नेप्से १.६८ अंकले उकालो
अर्थतन्त्र

प्रि–ओपन सेसनमा नेप्से १.६८ अंकले उकालो

अशोज २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

एकदिवसीय वरियतामा नेपालको सुधार, १६औँ स्थानमा उक्लियो

एकदिवसीय वरियतामा नेपालको सुधार, १६औँ स्थानमा उक्लियो

अशोज २२, २०८३
सुनको भाउ ५०० रुपैयाँले बढ्यो, चाँदीमा ३५ रुपैयाँको गिरावट

सुनको भाउ ५०० रुपैयाँले बढ्यो, चाँदीमा ३५ रुपैयाँको गिरावट

अशोज २२, २०८३
कोशी सरकारले ध्वस्त प्रदेशसभा सचिवालयका अचल सम्पत्ति मिनाहा गर्ने

कोशी सरकारले ध्वस्त प्रदेशसभा सचिवालयका अचल सम्पत्ति मिनाहा गर्ने

अशोज २२, २०८३
प्रि–ओपन सेसनमा नेप्से १.६८ अंकले उकालो

प्रि–ओपन सेसनमा नेप्से १.६८ अंकले उकालो

अशोज २२, २०८३
आईपीयू महासभामा नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव दुई–तिहाइभन्दा बढी मतले पारित

आईपीयू महासभामा नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव दुई–तिहाइभन्दा बढी मतले पारित

अशोज २२, २०८३
नेपालका लागि भारतीय राजदूतमा सुधाकर दलेलाको नाम प्रस्ताव

नेपालका लागि भारतीय राजदूतमा सुधाकर दलेलाको नाम प्रस्ताव

अशोज २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व