काठमाडौं । बिहीबारको प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। यस अवधिमा नेप्से परिसूचक १.६८ अंकले बढेर २,५७४.०३ विन्दुमा पुगेको छ।
प्रि–ओपन सेसनमा ५२ वटा कम्पनीका ४ हजार ९०९ कित्ता सेयर कारोबार भएका छन्। यस अवधिमा कुल ३४ लाख ७५ हजार ८३२ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
कारोबारमा आएका स्टकमध्ये १५ वटाको मूल्य बढेको छ भने ३१ वटा स्टकको मूल्य घटेको छ। त्यस्तै, ६ वटा स्टकको मूल्यमा कुनै परिवर्तन भएन।











Discussion about this post