Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एक झल्को हेर्नलाई बाटो कुरेका आँखाहरू!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ३२, २०८३
एक झल्को हेर्नलाई बाटो कुरेका आँखाहरू!
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

पहिलो भेटका ती सबै बहाना भुलिदेउ,

मनभित्र उम्रिएका ती सबै चाहना भुलिदेउ।

अन्जान बाट शुरु हुदै आफ्नै बनेको यो सम्बन्ध,

लाजले बोलेका ति मीठा भावना भुलिदेउ

 

मेरो प्रेम, स्पर्श, अनि न्यानो अङ्गालोको ताप,

हातमा बाँचेका ती मनका कामना भुलिदेउ।

एक झल्को हेर्नलाई बाटो कुरेका आँखाहरू,

पर्खाइमा भोगेका ती सबै यातना भुलिदेउ।

 

छुट्टिँने बेला रसाएका मेरा र तिम्रा परेला,

आँसुले लेखिदिएका ती पुराना चाहना भुलिदेउ।

अनिन्द्राले लुटेका ती रातका सबै कथाहरु,

सपनामा जागेका ती चिसा जमाना भुलिदेउ।

 

यदि कहिल्यै मेरो नाम ओठसम्म आएछ भने,

बोल्नुअघि त्यस्ता नमिठा सम्झना भुलिदेउ।

म त सम्झिएर पनि तिम्रो मन दुखाउन सक्नेछैन,

सक्छौ भने ‘विवेक’का सबै वेदना भुलिदेउ।

 

– ई. बिबेक पन्त 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

डोट्याली गजलमा समयको विवेक र राजनीतिक व्यङ्ग्य
विचार/ब्लग

डोट्याली गजलमा समयको विवेक र राजनीतिक व्यङ्ग्य

असार ३२, २०८३
‘पागल’ हुने साहस : इन्जिनियर विवेक पन्तको काव्यचेतनाक इन्जिनियरिङ डाइग्नोसिस
विचार/ब्लग

‘पागल’ हुने साहस : इन्जिनियर विवेक पन्तको काव्यचेतनाक इन्जिनियरिङ डाइग्नोसिस

असार २४, २०८३
नेपाली र डोट्याली भाषाका अथक साधक : जगदीश ओझा ‘जगन्नाथ आत्रेय’
विचार/ब्लग

नेपाली र डोट्याली भाषाका अथक साधक : जगदीश ओझा ‘जगन्नाथ आत्रेय’

असार २१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्त नगरपालिका वडा नम्बर -१० मा ६ महिने कटाई-सिलाई तालिम सम्पन्न

भीमदत्त नगरपालिका वडा नम्बर -१० मा ६ महिने कटाई-सिलाई तालिम सम्पन्न

असार ३२, २०८३
कञ्चनपुरमा आपत्कालीन कार्य सञ्चालन केन्द्रहरूको समन्वयात्मक बैठक: मनसुन पूर्वतयारी र पूर्वकार्यमा जोड

कञ्चनपुरमा आपत्कालीन कार्य सञ्चालन केन्द्रहरूको समन्वयात्मक बैठक: मनसुन पूर्वतयारी र पूर्वकार्यमा जोड

असार ३२, २०८३
रोजगारीसँग नजोडिएका तालिम रोक्न श्रममन्त्रीको निर्देशन

रोजगारीसँग नजोडिएका तालिम रोक्न श्रममन्त्रीको निर्देशन

असार ३२, २०८३
नेपाल–जापान शैक्षिक सहकार्यबारे शिक्षामन्त्री र जापानी राजदूतबीच छलफल

नेपाल–जापान शैक्षिक सहकार्यबारे शिक्षामन्त्री र जापानी राजदूतबीच छलफल

असार ३२, २०८३
डुडुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न, ५ बुँदे प्रतिबद्धता सार्वजनिक

डुडुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न, ५ बुँदे प्रतिबद्धता सार्वजनिक

असार ३२, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

सुन महँगियो, चाँदीको मूल्य घट्यो

असार ३२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व