Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बारम्बार विद्युत् अवरुद्ध हुने समस्या समाधान गर्न ऊर्जा मन्त्रालय सक्रिय

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २४, २०८३
बारम्बार विद्युत् अवरुद्ध हुने समस्या समाधान गर्न ऊर्जा मन्त्रालय सक्रिय

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 85

0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

बारम्बार विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसको समाधानका लागि विशेष अभियान सुरु गरेको छ।

मन्त्रालयका अनुसार वर्षायाममा विद्युत् आपूर्ति बारम्बार अवरुद्ध हुने समस्यालाई प्राथमिकतामा राख्दै अभियान सञ्चालन गरिएको हो।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार उपभोक्ताबाट गुनासो प्राप्त हुनासाथ समस्या समाधान गर्न नेपाल विद्युत् प्राधिकरणले आवश्यक प्राविधिक जनशक्ति र उपकरणसहितको टोली चौबिसै घण्टा तयारी अवस्थामा राखेको छ।

विद्युत् आपूर्तिसम्बन्धी कुनै गुनासो वा समस्या आएमा उपभोक्ताले निःशुल्क हटलाइन नम्बर ११५० वा ११५१ मा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले ट्रिपिङको समस्या छिटो समाधान गरी नियमित र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो
अर्थ/ब्यापार

शेयर बजार ३० अङ्कले घट्यो

असार २४, २०८३
सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीति आएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल
अर्थ/ब्यापार

सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीति आएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल

असार २४, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो
अर्थ/ब्यापार

सुनचाँदीको भाउ लगातार चौथो दिन घट्यो

असार २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बैतडीदेखि धनगढीसम्म अचार व्यवसायको सञ्जाल, उद्यमी कार्कीलाई प्रदेश सरकारको सम्मान

बैतडीदेखि धनगढीसम्म अचार व्यवसायको सञ्जाल, उद्यमी कार्कीलाई प्रदेश सरकारको सम्मान

असार २४, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

शेयर बजार ३० अङ्कले घट्यो

असार २४, २०८३
सिंहदरबारमा ह्वीलचियर र सहजकर्ता सेवा सुरु, अशक्त तथा ज्येष्ठ नागरिकलाई सहज

सिंहदरबारमा ह्वीलचियर र सहजकर्ता सेवा सुरु, अशक्त तथा ज्येष्ठ नागरिकलाई सहज

असार २४, २०८३
सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीति आएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल

सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीति आएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल

असार २४, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनचाँदीको भाउ लगातार चौथो दिन घट्यो

असार २४, २०८३
आज पहाडी र तराईका केही स्थानमा ठूलो वर्षा को सम्भावना

आज पहाडी र तराईका केही स्थानमा ठूलो वर्षा को सम्भावना

असार २४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व