Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बर्खा सुरु भएसँगै पश्चिम बागलुङका उच्च पहाडी भेगमा गोठालाको चहलपहल बढ्यो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १, २०८३
बर्खा सुरु भएसँगै पश्चिम बागलुङका उच्च पहाडी भेगमा गोठालाको चहलपहल बढ्यो
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

बर्खा सुरु भएसँगै पश्चिम बागलुङका उच्च पहाडी भेगमा चहलपहल बढ्न थालेको छ। हिउँदमा बेँसी झरेका गोठालाहरू अहिले फेरि लेकतर्फ लाग्दै पाटन र बुकीपाटन उक्लिन थालेका छन्।

बागलुङको निसीखोला, ढोरपाटन, तमानखोला र गलकोट क्षेत्रका अधिकांश किसान पशुपालनमै निर्भर छन्। एउटै परिवारले धेरै संख्यामा वस्तुभाउ पाल्ने भएकाले बेँसीको घाँसले मात्र नपुग्ने हुँदा वर्षेनि लेक–बेँसी गर्ने परम्परा यहाँको जीवनशैली बनेको छ।

गोठालाहरू झण्डै चार महिनासम्म समुद्री सतहदेखि करिब ३ हजारदेखि ४ हजार ८ सय मिटर उचाइका बुकीपाटन र आसपासका चरन क्षेत्रमा बस्नेछन्। पर्याप्त घाँस उपलब्ध हुने भएकाले उनीहरू लामो समयसम्म त्यहीँ वस्तुभाउ चराउने गर्छन्।

लेक उक्लँदा गोठालाहरूले असोजसम्म पुग्ने खाद्यान्न, लत्ताकपडा र दैनिक आवश्यक सामग्री बोकेर जाने गर्छन्। यस अवधिमा टेलिफोन र विद्युत् सुविधा नहुने भएकाले परिवारसँगको सम्पर्क पनि सीमित हुन्छ।

आकस्मिक बिरामी वा खर्च सकिए मात्र उनीहरू बेँसी फर्कने गर्छन्। ढोरपाटन बुकीपाटन क्षेत्रमा भने अहिले नै बागलुङसँगै रोल्पा, रुकुम, म्याग्दी र डोल्पासम्मका गोठालाहरू भेडासहित पुग्न थालेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने
समाज

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व