Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २३, २०८३
नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल मेडिकल कलेजमा एक ८० वर्षीय बृद्धको मुटुको रक्तनलीको ब्लक सफलतापूर्वक खोलिएको छ । कलेजका मुटु रोग विशेषज्ञ डा। सुर्यराज पाठकको नेतृत्वको टीमले ८० वर्षीय काजी शेर्पाको एन्जियोप्लास्टी सफलतापूर्वक गरेको हो ।

बुधबार उच्च रक्तचाप, अत्याधिक मुटु दुखाईबाट गम्भिर बनेका बृद्धलाई उनका परिवारले नेपाल मेडिकल कलेजको इमरजेन्जीमा उपचारका लागि ल्याएका थिए । त्यस वखत उनको अवस्था गम्भिर थियो । तत्काललै डा। सुर्यराज पाठक नेतृत्वको टीमले एन्जियोप्लास्टी ९बाई पास सर्जरी० गरी उनको ज्यान बचाएको हो ।

“उहाँमा विगत १० वर्षदेखि उच्च रक्तचाप रहेछ, त्यसमाथि धुम्रपान समेत गर्नुहुने भएकोले लामो समयदेखि मुटु दुख्ने, रक्तचाप बढ्ने समस्याले ग्रसित हुनुहुँदो रहेछ । यहाँ आउने बेला पनि उहाँको स्वास्थ्यवस्था जटिल भइसकेको थियो । उहाँको मुटुको २ वटा रक्तनली बन्द भएको पायौं । त्यसपछि तत्कालै एन्जियोप्लास्टी गर्यौं ।” मुटु रोग विभागका प्रमुख समेत रहेका डा। पाठकले भने ।

मुटु रोगको उपचारका लागि अत्याधुनिक क्याथ ल्याब स्थापना गरेसँगै कलेजमा मुटु रोगको उपचार गराउन आउने बिरामीहरुको संख्या बढ्दो छ । करिब ३ महिनाको दौरानमा कलेजले ५० जना जतिको एन्जियोप्लास्टी गरिसकेको छ । कलेजमा हर्ट अट्याक भएका तथा मुटु सम्बन्धी अन्य रोग लिएर आएका बिरामीको दक्ष तथा अनुभवी मुटु रोग विशेषज्ञबाट उपचार हुँदै आएको छ । हाल यहाँ काठमाडौं उपत्यकासँगै मोफसलबाट समेत मुटु रोगीहरु उपचारार्थ आउने गरेका छन् ।

क्याथल्याब नहुँदा विगतमा मुटु रोगी बिरामीहरुलाई अन्यत्र रिफर गरिन्थ्यो । कतिपय अवस्थामा समयमै अस्पताल नपुग्दा बिरामीहरुको बाटोमै ज्यान जाने सम्मको अवस्था आउँथ्यो । तर, अहिले हर्ट अट्याक मात्र नभएर मुटु सम्बन्धी कुनैपनि समस्या भएका बिरामीले नेपाल मेडिकल कलेजमा सहज उपचार पाउने गरेका छन् । यसबाट काठमाडौंका उत्तरपूर्वी भेगका जनताले बढी लाभ लिई रहेका छन् ।

स्वास्थ्य सेवामा भित्रिएका नविनतम उपचार पद्दति र प्रविधिलाई आत्मसाथ गर्दै सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिएको कलेजकी प्रबन्ध निर्देशक डा। सबिहा यासमिनले बताउनु भयो । मुटु रोगको सफल उपचारका लागि क्याथ ल्याब सँगै पछिल्लो समय कलेजले प्रख्यात फिलिप्स कम्पनीको १२८ स्लाइसको सिटी स्क्यान तथा १।५ टेस्ला एमआरआई समेत सञ्चालनमा ल्याइसकेकोले उपचारार्थ आउने बिरामीहरुको संख्या बढ्दो रहेको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती
विचार/ब्लग

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

जेष्ठ २३, २०८३
सार्वजनिक सेवा प्रसारण संस्थामा आर्थिक अनियमितताको छानबिन गर्न उच्चस्तरीय समिति गठन
फ्ल्यास हेडिङ

सार्वजनिक सेवा प्रसारण संस्थामा आर्थिक अनियमितताको छानबिन गर्न उच्चस्तरीय समिति गठन

जेष्ठ २२, २०८३
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाने तयारी, द्विपक्षीय विषयमा छलफल हुने
फ्ल्यास हेडिङ

परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाने तयारी, द्विपक्षीय विषयमा छलफल हुने

जेष्ठ २१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुदूरपश्चिमका थप ८ पालिकामा ‘प्रभावमा आधारित मौसम पूर्वानुमान’ परीक्षण गरिँदै, बाढीजन्य क्षति शून्यमा झार्ने लक्ष्य

सुदूरपश्चिमका थप ८ पालिकामा ‘प्रभावमा आधारित मौसम पूर्वानुमान’ परीक्षण गरिँदै, बाढीजन्य क्षति शून्यमा झार्ने लक्ष्य

जेष्ठ २३, २०८३
नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी

नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी

जेष्ठ २३, २०८३
ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

जेष्ठ २३, २०८३
वातावरण दिवसको अवसरमा बाँकेमा सचेतनामुलक सडक नाटक

वातावरण दिवसको अवसरमा बाँकेमा सचेतनामुलक सडक नाटक

जेष्ठ २३, २०८३
आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन, महाधिवेशनको तयारी तीव्र

आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन, महाधिवेशनको तयारी तीव्र

जेष्ठ २३, २०८३
विश्व वातावरण दिवसमा : वेदकोट-१ मा सचेतनामूलक वक्तृत्वकला प्रतियोगिता तथा चित्रकला

विश्व वातावरण दिवसमा : वेदकोट-१ मा सचेतनामूलक वक्तृत्वकला प्रतियोगिता तथा चित्रकला

जेष्ठ २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व