Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

साफ च्याम्पियनसिपमा नेपाल दोस्रो पटक सेमिफाइनबाट बाहिरियो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २०, २०८३
साफ च्याम्पियनसिपमा नेपाल दोस्रो पटक सेमिफाइनबाट बाहिरियो
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

भारत – साफ च्याम्पियपनसिपमा नेपाल दोस्रो पटक सेमिफाइनलबाट बाहिरिएको छ । सन् २०१० देखि सुरु भएको यस प्रतियोगितामा आज नेपाल बङ्गलादेशसँग पराजित भएको हो । यसअघि सन् २०१६ मा भएको साफ च्याम्प्यिनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।

गोवास्थित पण्डित जवाहारलाल नेरु रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलअन्तरले पराजित गरेको हो । खेलमा पहिलो अग्रता नेपालले लिएको थियो ।

नेपालको लागि गीता रानाले खेलको २३ औँ मिनेटमा गोल गरिन् । दीपा शाहीले प्रहार गरेको कर्नर किकमा गीताले डि बक्स एरियाबाट गोल गर्न सफल भएकी हुन् ।

नेपालको एक शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको पहिलो हाफको अतिरिक्त समयमा बङ्गलादेशले गोल गर्दै खेल बराबरीमा फर्कायो ।

बङ्गलादेशको लागि रितु पोर्ना चक्माले गोल गरिन् । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा बङ्गलादेशकी सागुरिकाले थप एक गोल गर्दै बङ्गलादेशको जित सुनिश्चित गरिन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

एसीसी महिला प्रिमियर कपमा नेपालको विजयी सुरुआत, कतार ८ विकेटले पराजित
खेलकुद

एसीसी महिला प्रिमियर कपमा नेपालको विजयी सुरुआत, कतार ८ विकेटले पराजित

जेष्ठ २०, २०८३
मन्त्र अस्पताल र जीवा फाउन्डेशनबीच सम्झौता
मुख्य समाचार

मन्त्र अस्पताल र जीवा फाउन्डेशनबीच सम्झौता

जेष्ठ १९, २०८३
काठमाडौं महानगरपालिकाको छात्रवृत्ति परीक्षामा १४ हजार ५७ जना उत्तीर्ण
मुख्य समाचार

काठमाडौं महानगरपालिकाको छात्रवृत्ति परीक्षामा १४ हजार ५७ जना उत्तीर्ण

जेष्ठ १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताल सयसैयामा स्तरोन्नती

कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताल सयसैयामा स्तरोन्नती

जेष्ठ २०, २०८३
प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा कञ्चनपुरकी सरस्वती दाहाल नियुक्त

प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा कञ्चनपुरकी सरस्वती दाहाल नियुक्त

जेष्ठ २०, २०८३
साफ च्याम्पियनसिपमा नेपाल दोस्रो पटक सेमिफाइनबाट बाहिरियो

साफ च्याम्पियनसिपमा नेपाल दोस्रो पटक सेमिफाइनबाट बाहिरियो

जेष्ठ २०, २०८३
मेरो सम्पत्ति त खरानी भइसक्यो, सम्पत्ति विवरण किन बुझाउने: केपी शर्मा ओली

मेरो सम्पत्ति त खरानी भइसक्यो, सम्पत्ति विवरण किन बुझाउने: केपी शर्मा ओली

जेष्ठ २०, २०८३
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

जेष्ठ २०, २०८३
एसीसी महिला प्रिमियर कपमा नेपालको विजयी सुरुआत, कतार ८ विकेटले पराजित

एसीसी महिला प्रिमियर कपमा नेपालको विजयी सुरुआत, कतार ८ विकेटले पराजित

जेष्ठ २०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व