Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बेङ्गलुरुको शानदार जित, गुजरात पराजित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८३ बैशाख १२, शनिबार १२:३९
बेङ्गलुरुको शानदार जित, गुजरात पराजित
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – इन्डियन प्रिमियर लिग ९आइपीएल० क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले गुजरात टाइटन्सलाई ५ विकेटले हराएको छ । बेङ्गलुरुको एम। चिन्नास्वामी रङ्गशालामा भएको खेलमा गुजरातले दिएको २०६ रनको लक्ष्य बेङ्गलुरुले १८ ओभर ५ बलमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो ।

बेङ्गलुरुका विराट कोहलीले ८१ रन र देवदत्त पडिक्कलले ५५ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरे । त्यसअघि पहिला ब्याटिङ गरेको गुजरातले २० ओभरमा ३ विकेट गुमाएर २०५ रन बनाएको थियो । गुजरातका साई सुदर्शनले ५८ बलमा शतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

जितसँगै बेङ्गलुरु ७ खेलमा १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा पुगेको छ भने गुजरात ६ अङ्कसहित सातौँ स्थानमा रहेको छ ।

आजको पहिलो खेलमा दिल्ली क्यापिटल्स र पञ्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद आमनेसामने हुनेछन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नेपाल र यूएईबीचको दुई खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज बराबरीमा
खेलकुद

नेपाल र यूएईबीचको दुई खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज बराबरीमा

२०८३ बैशाख १२, शनिबार १२:३९
टी-२० आई सिरिजको पहिलो खेलमा नेपाल यूएईसँग पराजित
खेलकुद

टी-२० आई सिरिजको पहिलो खेलमा नेपाल यूएईसँग पराजित

२०८३ बैशाख १२, शनिबार १२:३९
आईपीएलमा मुम्बईको सानदार जित, गुजरात पराजित
खेलकुद

आईपीएलमा मुम्बईको सानदार जित, गुजरात पराजित

२०८३ बैशाख १२, शनिबार १२:३९

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुकुम्बासी व्यवस्थापनमा महानगरको सहयोग रहन्छ : मेयर सुनिता डंगोल

सुकुम्बासी व्यवस्थापनमा महानगरको सहयोग रहन्छ : मेयर सुनिता डंगोल

२०८३ बैशाख १२, शनिबार १२:३९
बेङ्गलुरुको शानदार जित, गुजरात पराजित

बेङ्गलुरुको शानदार जित, गुजरात पराजित

२०८३ बैशाख १२, शनिबार १२:३९
शनिबार थापाथली सुकुम्बासी बस्तीमा चल्यो डोजर, सुरक्षा कडा

शनिबार थापाथली सुकुम्बासी बस्तीमा चल्यो डोजर, सुरक्षा कडा

२०८३ बैशाख १२, शनिबार १२:३९
संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा. शेरचनलाई सम्मान

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा. शेरचनलाई सम्मान

२०८३ बैशाख १२, शनिबार १२:३९
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट

औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट

२०८३ बैशाख १२, शनिबार १२:३९
अपी हिमालयबाट शुद्ध पानी: अपी स्प्रीङ वाटर बजारमा

अपी हिमालयबाट शुद्ध पानी: अपी स्प्रीङ वाटर बजारमा

२०८३ बैशाख १२, शनिबार १२:३९

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व