Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

इजरायल, कुवेत, बहराइन र लेबनानका लागि श्रम स्वीकृति पुनः सुचारू

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८३ बैशाख २, बुधबार १५:०८
इजरायल, कुवेत, बहराइन र लेबनानका लागि श्रम स्वीकृति पुनः सुचारू
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – सरकारले वैदेशिक रोजगारीमा इजरायल, कुवेत, बहराइन र लेबानान जानका लागि पनि पुनः श्रम स्वीकृति दिन थालेको छ । वैदेशिक रोजगार विभागले आज सूचना निकालेर थप चार वटा देशको पुनः श्रम स्वीकृति खुला गरेको जानकारी गराएको हो ।

अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि मध्यपूर्वमा बढेको तनावका कारण सरकारले गएको फागुन १७ गतेदेखि मध्यपूर्वका देशहरूमा वैदेशिक रोजगारीका लागि प्रदान गर्ने व्यक्तिगत र संस्थागत श्रम स्वीकृति स्थगन गरेको थियो ।

मध्यवूर्पको अवस्था केही स्थिर बनेपछि सरकारले यसअघि साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स ९यूएई०, कतार, ओमान, यमन, जोर्डन र टर्कीको पुनः श्रम स्वीकृति खुला गरेको थियो ।

बाँकी रहेका देशहरू– इजरायल, कुवेत, बहराइन र लेबनान देशको पुनः श्रम स्वीकृति आजदेखि नियमित भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

पोखरा विमानस्थलमा सटल बस सेवा सञ्चालन,सेवा निःशुल्क
देश/राष्ट्रिय

पोखरा विमानस्थलमा सटल बस सेवा सञ्चालन,सेवा निःशुल्क

२०८३ बैशाख २, बुधबार १५:०८
दोधारा चाँदनीमा ‘तातो हावा’ बाट बच्न कार्ययोजना बनाइँदै
वातावरण

दोधारा चाँदनीमा ‘तातो हावा’ बाट बच्न कार्ययोजना बनाइँदै

२०८३ बैशाख २, बुधबार १५:०८
सुदूरपश्चिम विश्वविद्यालय र एनएनएसडब्लूएबीच शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारी
देश/राष्ट्रिय

सुदूरपश्चिम विश्वविद्यालय र एनएनएसडब्लूएबीच शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारी

२०८३ बैशाख २, बुधबार १५:०८

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

इजरायल, कुवेत, बहराइन र लेबनानका लागि श्रम स्वीकृति पुनः सुचारू

इजरायल, कुवेत, बहराइन र लेबनानका लागि श्रम स्वीकृति पुनः सुचारू

२०८३ बैशाख २, बुधबार १५:०८
गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन, सबै मन्त्री फेरिँदा कांग्रेस र एमालेबीच समान भागबण्डा

गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन, सबै मन्त्री फेरिँदा कांग्रेस र एमालेबीच समान भागबण्डा

२०८३ बैशाख २, बुधबार १५:०८
पोखरा विमानस्थलमा सटल बस सेवा सञ्चालन,सेवा निःशुल्क

पोखरा विमानस्थलमा सटल बस सेवा सञ्चालन,सेवा निःशुल्क

२०८३ बैशाख २, बुधबार १५:०८
सुनको भाउ तोलामा ११ हजार ६०० रुपैयाँले घट्यो

आज पनि बढ्यो सुनचाँदीको भाउ : सुन तोलाको तीन लाख रुपैयाँ नाघ्यो

२०८३ बैशाख २, बुधबार १५:०८
आज अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा : सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह मनाईंदै

आज अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा : सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह मनाईंदै

२०८३ बैशाख २, बुधबार १५:०८
देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना

आज मौसम सामान्यतया सफा, केही ठाउँमा हल्का वर्षाको सम्भावना

२०८३ बैशाख २, बुधबार १५:०८

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व