Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

इजरायल, कुवेत, बहराइन र लेबनानका लागि श्रम स्वीकृति पुनः सुचारू

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख २, २०८३
इजरायल, कुवेत, बहराइन र लेबनानका लागि श्रम स्वीकृति पुनः सुचारू
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – सरकारले वैदेशिक रोजगारीमा इजरायल, कुवेत, बहराइन र लेबानान जानका लागि पनि पुनः श्रम स्वीकृति दिन थालेको छ । वैदेशिक रोजगार विभागले आज सूचना निकालेर थप चार वटा देशको पुनः श्रम स्वीकृति खुला गरेको जानकारी गराएको हो ।

अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि मध्यपूर्वमा बढेको तनावका कारण सरकारले गएको फागुन १७ गतेदेखि मध्यपूर्वका देशहरूमा वैदेशिक रोजगारीका लागि प्रदान गर्ने व्यक्तिगत र संस्थागत श्रम स्वीकृति स्थगन गरेको थियो ।

मध्यवूर्पको अवस्था केही स्थिर बनेपछि सरकारले यसअघि साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स ९यूएई०, कतार, ओमान, यमन, जोर्डन र टर्कीको पुनः श्रम स्वीकृति खुला गरेको थियो ।

बाँकी रहेका देशहरू– इजरायल, कुवेत, बहराइन र लेबनान देशको पुनः श्रम स्वीकृति आजदेखि नियमित भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चाडपर्वमा सीमा सुरक्षामा कडाइ, झापामा ड्रोन र तालिमप्राप्त कुकुर परिचालन
देश/राष्ट्रिय

चाडपर्वमा सीमा सुरक्षामा कडाइ, झापामा ड्रोन र तालिमप्राप्त कुकुर परिचालन

कार्तिक ४, २०८३
सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति
देश/राष्ट्रिय

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

अशोज २८, २०८३
कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो
society

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भोलिदेखि एनपीएलको तेस्रो संस्करण सुरु, सबै तयारी पूरा

भोलिदेखि एनपीएलको तेस्रो संस्करण सुरु, सबै तयारी पूरा

कार्तिक ९, २०८३
एशिया कप राइजिङ स्टार्समा नेपालको पहिलो खेल भारत ‘ए’ सँग

एशिया कप राइजिङ स्टार्समा नेपालको पहिलो खेल भारत ‘ए’ सँग

कार्तिक ९, २०८३
असोजमा भारततर्फ झण्डै ६ अर्बको विद्युत निर्यात, बङ्गलादेशमा पनि पुनः सुरु

असोजमा भारततर्फ झण्डै ६ अर्बको विद्युत निर्यात, बङ्गलादेशमा पनि पुनः सुरु

कार्तिक ९, २०८३
बागमती सफाइ महाअभियानको ७०२औँ हप्ता सम्पन्न

बागमती सफाइ महाअभियानको ७०२औँ हप्ता सम्पन्न

कार्तिक ९, २०८३
बाढीले पुल बगाएपछि स्याफ्रुबेँसीमा बेलिब्रिज निर्माण तीव्र

बाढीले पुल बगाएपछि स्याफ्रुबेँसीमा बेलिब्रिज निर्माण तीव्र

कार्तिक ९, २०८३
उपत्यकामा एकै दिन ४७० सवारीसाधन कारबाहीमा

उपत्यकामा एकै दिन ४७० सवारीसाधन कारबाहीमा

कार्तिक ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व