Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एनपिएलबाट ४७ करोडभन्दा बढी आम्दानी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २४, २०८२
एनपीएल आयोजनामा मन्त्रीको अवरोध, नेपाली क्रिकेटको भविष्य अन्योलमा
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । नेपाल क्रिकेट सङ्घको साधारण सभा वैशाख २७ र २८ गते विराटनगरमा हुने भएको छ।नेपाल क्रिकेट सङ्घ क्यानको सोमबार केन्द्रीय कार्यसमितिको बैठकबाट सो निर्णय पारित गरिएको हो।

शुक्रबारका लागि बोलाइएको बैठकमा असन्तुष्ट पक्षले बहिष्कार गरेपछि बैठक सोमबार बसेको हो। सो बैठकले चारवर्षे पदावधि समाप्त भएका क्यानका २० जिल्लाको कार्यकाल जेठ मसान्तसम्म थप गर्ने निर्णय गरिएको छ। जिल्ला सङ्घहरूले वार्षिक साधारण सभा सम्पन्न भएपछि २०८३ साल जेठ मसान्तभित्र निर्वाचन सम्पन्न गर्ने गरी मिति तय गरी क्यानमा जानकारी गराउनुपर्ने छ।

यसै गरी बोर्ड बैठकले नेपाल प्रिमियर लिग एनपिएलको दोस्रो संस्करणको आयव्यय अनुमोदन गर्दै सन् २०२६ को वार्षिक कार्यक्रम तथा बजेट अनुमोदन गर्ने निर्णय गरेको छ।एनपिएलको गभर्निङ काउन्सिलले बैठकमा कुल ४७ करोड ३६ लाख ५५९ रुपियाँ छ पैसा आम्दानी भएको जानकारी प्रस्तुत गरेको छ। आयव्यय विवरण अनुसार एनपिएलमा २१ करोड ९६ लाख पाँच हजार १२३ रुपियाँ खर्च भएको जनाएको छ।जस अनुसार कुल २५ करोड ३९ लाख नाफा भएको छ।

लिगमा सहभागी आठ टिमलाई कुल नाफाको आधा रकम बाँडफाँट गरिएको छ।यसै गरी महिला क्रिकेटको विकासका लागि पनि लगानी गर्ने निर्णय भएको छ। आइसिसीको निर्देशनबमोजिम क्यानलाई वार्षिक रूपमा प्राप्त हुने बजेटबाट महिला क्रिकेट खेलको विकासका लागि पाँच लाख डलर लगानीको व्यवस्था गरिने छ।

सो बैठकले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको करार सम्झौता अवधि थपका लागि तथा हाल राष्ट्रिय खेलकुद परिषद् (राखेप) मातहत सञ्चालनमा रहेको तल्लो मूलपानी क्रिकेट मैदान क्यानलाई हस्तान्तरण गर्नका लागि राखेपमार्फत नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय पनि गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा करार सम्झौता अवधि समाप्त हुँदै छ

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने
खेलकुद

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

साउन ११, २०८३
आज विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच खेल हुँदै
खेलकुद

आज विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच खेल हुँदै

साउन ३, २०८३
सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर
खेलकुद

सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर

साउन १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

राष्ट्रिय सेवा दल विधेयकमाथि एमाले सांसदको प्रश्न : कुन सेनाको मातहत राख्ने हो ?

राष्ट्रिय सेवा दल विधेयकमाथि एमाले सांसदको प्रश्न : कुन सेनाको मातहत राख्ने हो ?

साउन २२, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३
धादिङ प्रहरी लगातार तेस्रो पटक उत्कृष्ट बन्यो

धादिङ प्रहरी लगातार तेस्रो पटक उत्कृष्ट बन्यो

साउन २२, २०८३
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म

यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म

साउन २२, २०८३
सामाजिक सुरक्षा भत्ता दशैँअघि नै

यातायात व्यवस्था कार्यालयद्वारा ५७ करोड १५ लाख राजस्व सङ्कलन

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व