Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सिद्धनाथ मन्दिरमा अपि इन्टरनेसनल स्कूलद्वारा प्रसाद वितरण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ फाल्गुन ३०, शनिबार २१:२७
सिद्धनाथ मन्दिरमा अपि इन्टरनेसनल स्कूलद्वारा प्रसाद वितरण
0
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-१०, तिल्केनीमा रहेको अपि इन्टरनेसनल पब्लिक स्कूलले शनिबार प्रसिद्ध सिद्धनाथ मन्दिरमा प्रसाद वितरण गरेको छ।

भीमदत्त नगरपालिकाको ब्रहमदेवमा अवस्थित उक्त मन्दिरमा नेपाल र भारतबाट आएका दर्शनार्थीहरूलाई विद्यालयका तर्फबाट प्रसाद वितरण गरिएको हो।विद्यालयका अनुसार, स्थानीय मेला, पर्व र धार्मिक महत्वका विषयहरू विद्यालयको पाठ्यक्रममा नै समावेश गरिएको छ।

विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्र सीमित नराखी सामाजिक र सांस्कृतिक क्रियाकलापमा प्रत्यक्ष सहभागी गराउन यो कार्यक्रम गरिएको विद्यालयले जनाएको छ।

स्कूलकी संस्थापक खगेश्वरी भट्ट बोगटीले विद्यार्थीहरूलाई सामाजिक कार्यमा जोड्न र संस्कार सिकाउन यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै आफ्नो संस्कार, संस्कृति र सेवा भावको बारेमा जानकारी दिनु आवश्यक रहेकोमा जोड दिनुभयो।

सिद्धनाथ मन्दिर सुदूरपश्चिमकै महत्वपूर्ण धार्मिक पर्यटकीय स्थलका रूपमा परिचित छ, जहाँ हजारौंको सङ्ख्यामा भारतीय र नेपाली दर्शनार्थीहरू आउने गरेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

साना तथा लघुउद्यमीहरूका लागि बजार प्रणालीको विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
कन्चनपुर

साना तथा लघुउद्यमीहरूका लागि बजार प्रणालीको विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

२०८२ फाल्गुन ३०, शनिबार २१:२७
वेदकोटमा आगलागी पीडित परिवारलाई उत्थानशील युवा सञ्जालद्वारा सहयोग हस्तान्तरण
कन्चनपुर

वेदकोटमा आगलागी पीडित परिवारलाई उत्थानशील युवा सञ्जालद्वारा सहयोग हस्तान्तरण

२०८२ फाल्गुन ३०, शनिबार २१:२७
जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न
कन्चनपुर

जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न

२०८२ फाल्गुन ३०, शनिबार २१:२७

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

२०८२ फाल्गुन ३०, शनिबार २१:२७
दाउन्नेमा एकतर्फी ढलान सकियो

दाउन्नेमा एकतर्फी ढलान सकियो

२०८२ फाल्गुन ३०, शनिबार २१:२७
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

२०८२ फाल्गुन ३०, शनिबार २१:२७
‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०८२ फाल्गुन ३०, शनिबार २१:२७
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०८२ फाल्गुन ३०, शनिबार २१:२७
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०८२ फाल्गुन ३०, शनिबार २१:२७

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व