Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मेरो देश : यो देशको रङ्गमन्च !

निरु टेर क्षेत्री by निरु टेर क्षेत्री
अशोज २६, २०८२
मेरो देश : यो देशको रङ्गमन्च !
0
SHARES
117
VIEWS
Share on FacebookShare on Twitter

यहाँ बडो रङ्गमन्छ छ –
जहाँ हरेक अनुहार एउटा कथा हो ,
कोहि हाँस्छन् देशको उज्यालोमा ,
कोहि रुन्छन् अध्यारो भित्रको पीडामा !
यो देश –
कसैले खेतमा उभिएर रोपेको सपना हो ,
कसैले किताबको पाना पल्टाउदै खोजेको ज्ञान हो ,
कसैले सिमामा पसिना बगाएर जोगाएको सम्मान हो !!
यो देश केवल भौगोलिक सिमाभन्दा ठूलो छ ,
यो हाम्रो भावना हो , हाम्रो पहिचान हो , हाम्रो माटोको सुगन्ध हो !!
तर यहाँ नाटक चलिरहेछ –
राजनीति , प्रेम, भ्रम ,संघर्ष ,मपाइत्व , विश्वास र आशाको ,
कहिँले ताली बज्छ , कहिँले मौनता छाउछँ,
तर पर्दा कहिँले बन्द हुँदैन –
किनकी विषाक्त सोच जबसम्म मानव भित्र रहिरहन्छ !!
मेरो देशमा सु:ख ,समृद्दि र शान्ती तब छाउछँ , जब सच्चा भावना ,सुन्दर बिचार , तथ्यपुर्ण तर्क र न्यायको दियो हरेक नेपालीको हृदयमा जागृत हुन्छ !!
यो रङ्गमंचमा हामी सबैको भुमिका बराबर छ –
हामी सबै कलाकार हौं ,
कसैले गल्ती गर्छ त कसैले सुधार गर्छ , तर हामी सबैले कर्तव्य संगै राष्ट्रियता र राष्ट्रको दिगोपना लाई माया गर्न सत्यताको बलिदानी दिन सक्नुपर्छ !!
त्यसैले प्रिय् हामी सबै नेपालीहरु –
आउनुस् यस रङ्गमन्चमा आफ्नो भुमिका निश्वार्थ र इमानदारीका साथ निभाउँ,
सपना देखौँ: समृद्ध नेपालको ,
काम गरौं : न्यायपुर्ण समाजको ,
गर्व गरौं : यो माटोको जसले हामी लाई नेपाली बनाएको छ !!

निरु टेर क्षेत्री

निरु टेर क्षेत्री

सम्बन्धित

विचार/ब्लग

“म बाघको बच्चा डमरु हुँ, सिनो खाने कुकुर हैन” — राष्ट्रभक्त बडाकाजी अमरसिंह थापाको अदम्य साहस

साउन १५, २०८३
साउने सङ्क्रान्ति :  लोकसभ्यताको जीवन्त पर्व
विचार/ब्लग

साउने सङ्क्रान्ति : लोकसभ्यताको जीवन्त पर्व

साउन २, २०८३
सरकारका सय दिन: जनविश्वासको परीक्षा
विचार/ब्लग

सरकारका सय दिन: जनविश्वासको परीक्षा

साउन १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

“म बाघको बच्चा डमरु हुँ, सिनो खाने कुकुर हैन” — राष्ट्रभक्त बडाकाजी अमरसिंह थापाको अदम्य साहस

साउन १५, २०८३
शेयर बजार ४ दिनपछि दोहोरो अङ्कले बढ्यो

शेयर बजार ४ दिनपछि दोहोरो अङ्कले बढ्यो

साउन १५, २०८३
सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील

सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील

साउन १५, २०८३
विद्यार्थीको रोजाइ बन्दै घटाल बहुमुखी क्याम्पस, यस वर्ष १०० भन्दा बढी भर्ना हुने अपेक्षा

विद्यार्थीको रोजाइ बन्दै घटाल बहुमुखी क्याम्पस, यस वर्ष १०० भन्दा बढी भर्ना हुने अपेक्षा

साउन १५, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

साउन १५, २०८३
मनसुन बाहिरिने समयमा फेरि सक्रिय

देशका अधिकांश भागमा वर्षाको सम्भावना

साउन १५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व