Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

हवाई भाडा मंहगो, गुनासो बढेपछि प्राधिकरणले सार्वजनिक गर्‍यो उच्चतम भाडादर

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १७, २०८२
हवाई भाडा मंहगो, गुनासो बढेपछि प्राधिकरणले सार्वजनिक गर्‍यो उच्चतम भाडादर
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : यात्रुहरूले हवाई उडानको भाडा मंहगो भएको गुनासो गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको उच्चतम भाडादर सार्वजनिक गरेको छ। दसैंको टीकाको दिन सूचना जारी गर्दै प्राधिकरणले आन्तरिक उडानको भाडादर सार्वजनिक गरेको हो।

दसैँ, तिहार तथा छठको समयमा हवाई टिकटको अत्यधिक मागका कारण सहज उपलब्धता नहुने र महंगोमा बिक्री हुने सम्भावना न्यूनीकरण गर्न प्राधिकरणले देशभित्रका विभिन्न गन्तव्यका लागि अधिकतम भाडादर सार्वजनि गरेको जनाएको छ। सार्वजनिक गरेको भाडादर अनुसार सबैभन्दा धेरै भाडा काठमाडौं–धनगढीको १७ हजार ५७९ रुपैयाँ रहेको छ।

प्राधिकरणले नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम यात्रुहरूबाट नलिन पनि प्राधिकरणले वायु सेवा कम्पनी र सरोकारवालालाई निर्देशन दिएको छ। प्राधिकरणले तोकिएको भन्दा बढी भाडा लिएको पाइए कारबाही गर्ने चेतावनी दिएको छ। प्राधिकरणले न्यूनतम भाडादर भने उल्लेख गरेको छैन।

यता यात्रुको चाप हुँदा नियमित भाडादरमै उडान गर्न अन्तरिम सरकारले निर्देशन दिनुपर्नेमा प्राधिकरणले भाडादर सार्वजनिक गरेर वायु सेवा कम्पनीलाई थप प्रोत्साहन गरेको भन्दै आलोचना हुन थालेको छ। हाल प्राधिकरणको अध्यक्षमा प्रधानमन्त्री एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुशिला कार्की रहेकी छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुनको भाउ एकैदिन ३ हजारले बढ्यो
अर्थ/ब्यापार

सुनको भाउ एकैदिन ३ हजारले बढ्यो

कार्तिक १०, २०८३
दसैँको चहलपहलसँगै काठमाडौंमा फलफूलको कारोबार बढ्यो
अर्थ/ब्यापार

दसैँको चहलपहलसँगै काठमाडौंमा फलफूलको कारोबार बढ्यो

कार्तिक ३, २०८३
प्रियागोल्ड बिस्कुटको आयात र बिक्रीमा नेपालमा रोक
अर्थ/ब्यापार

प्रियागोल्ड बिस्कुटको आयात र बिक्रीमा नेपालमा रोक

कार्तिक ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

संसद्मा ३६ विधेयक विचाराधीन, सात नयाँ दर्ता

संसद्मा ३६ विधेयक विचाराधीन, सात नयाँ दर्ता

कार्तिक १०, २०८३
सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारको

सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारको

कार्तिक १०, २०८३
दसैंपछि खुलेको सेयर बजारमा गिरावट, कारोबार ४ अर्बमा सीमित

दसैंपछि खुलेको सेयर बजारमा गिरावट, कारोबार ४ अर्बमा सीमित

कार्तिक १०, २०८३
राष्ट्रिय टोलीमा परेपछि फरहान पाकिस्तान फर्किँदै, एनपीएलमा पुनरागमन अनिश्चित

राष्ट्रिय टोलीमा परेपछि फरहान पाकिस्तान फर्किँदै, एनपीएलमा पुनरागमन अनिश्चित

कार्तिक १०, २०८३
दशैंपछि मुक्तिनाथमा भक्तजनको घुइँचो, तीन दिनमा १२ हजारभन्दा बढीले गरे दर्शन

दशैंपछि मुक्तिनाथमा भक्तजनको घुइँचो, तीन दिनमा १२ हजारभन्दा बढीले गरे दर्शन

कार्तिक १०, २०८३
चितवन राइनोजको कमाइको ५ प्रतिशत गैँडा संरक्षणमा खर्च हुने

चितवन राइनोजको कमाइको ५ प्रतिशत गैँडा संरक्षणमा खर्च हुने

कार्तिक १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व