Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जे.के.एस इन्टरटेन्मेन्टको ब्यानरमा फिल्म ‘द प्रोफेस्नल गाइज’ निर्माण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १८, २०८२
जे.के.एस इन्टरटेन्मेन्टको ब्यानरमा फिल्म ‘द प्रोफेस्नल गाइज’ निर्माण
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘द प्रोफेस्नल गाइज’ निर्माण भएको छ । चलचित्रका लेखक तथा निर्देशक मार्टिन भण्डारी र डार्विन श्रेष्ठ रहेका छन् । सह–लेखन एवं सिर्जनात्मक निर्देशन अमन श्रेष्ठले गरेका हुन् । जे. के. एस. इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र चाँडै प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।
सुकेधारा स्थित अस्कर इन्टरनेसनल कलेजको साधना घर थिएटरमा चलचित्रका लेखक तथा निर्देशक डार्विन श्रेष्ठ र जे.के.एस इन्टरटेन्मेन्टका फाउन्डर अमन श्रेष्ठका बुबा झनकुमार श्रेष्ठको जन्मदिनको अवसर पारेर चलचित्रको टाईटल एनाउन्समेन्ट कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा चलचित्रसँग सम्बन्धित निर्देशक, निर्माता, कलाकार, प्राविधिक, सञ्चारकर्मी तथा चलचित्र प्रेमी दर्शकहरूकोे उपस्थिति रहेको थियो ।
अस्कर कलेजमै पहिले चलचित्रको कन्सेप्ट सुनाएको र त्यही कलेजमा चलचित्र निर्माणपछि टाईटल एनाउन्समेन्ट कार्यक्रम आयोजना गरिएको चलचित्रको लेखक तथा निर्देशक मार्टिन भण्डारीले बताए । सबैको मेहनतले चलचित्र निर्माण गर्न सफल भएको चलचित्रका सह–लेखक एवं सिर्जनात्मक निर्देशक अमन श्रेष्ठले बताए । चलचित्रको पोष्टर, टिजर, ट्रेलर तथा चलचित्रसँग सम्बन्धित समाग्रीहरु केहि समयपछि सार्वजनिक गरिँदै जाने निर्माण पक्षले जनाएको छ । चलचित्रको एनिमेटेड शीर्षकलाई हेर्दा चलचित्रको विषयवस्तु थ्रिलर कमेडी भएको अनुमान गर्न सकिन्छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’
विचार/ब्लग

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’

असार ३, २०८३
ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती
विचार/ब्लग

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

जेष्ठ २३, २०८३
काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र
मुख्य समाचार

काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र

जेष्ठ १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व