Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भुटानमा हिमताल विस्फोट, बंगाल र असममा बाढीको जोखिम

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १३, २०८३
भुटानमा हिमताल विस्फोट, बंगाल र असममा बाढीको जोखिम
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – भुटानको गासा जिल्लामा बिहीबार राति सिन्ताफु हिमताल फुटेर आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ। बाढीले प्रसिद्ध गासा तातोपानी कुण्ड पूर्ण रूपमा बगाएको छ भने पुनाखा–गासा राजमार्गको एक भागमा क्षति पुगेको छ।

बाढीका कारण स्थानीय सडक तथा सिँचाइ प्रणालीमा समेत क्षति पुगेको छ। हालसम्म मानवीय क्षतिको खबर आएको छैन।

हिमताल विस्फोटपछि संकोश नदीमा पानीको सतह बढेको छ। उक्त नदी भुटान हुँदै भारतको पश्चिम बंगाल र असममा प्रवेश गर्ने भएकाले दुवै राज्यका सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार पश्चिम बंगालको अलिपुरद्वार र कुचबिहार तथा असमको धुबरी क्षेत्रमा निगरानी बढाइएको छ। सम्भावित बाढीलाई ध्यानमा राख्दै अलिपुरद्वारका १० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थान र राहत शिविरमा सारिएको छ।

बिहीबार राति करिब ८ः१५ बजे हिमताल फुटेको प्रारम्भिक जानकारी छ। बाढीको कारण, पानीको मात्रा र क्षतिको विवरण संकलन भइरहेको छ। उद्धार तथा विपद् व्यवस्थापन टोली परिचालन गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरमा उत्थानशील युवा सम्मेलन सम्पन्न, १० बुँदे घोषणापत्र जारी
फ्ल्यास हेडिङ

कञ्चनपुरमा उत्थानशील युवा सम्मेलन सम्पन्न, १० बुँदे घोषणापत्र जारी

कार्तिक १४, २०८३
घटाल बहुमुखी क्याम्पसको पहलमा बेदकोट–८ मा लागुऔषध दुर्व्यसन न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
फ्ल्यास हेडिङ

घटाल बहुमुखी क्याम्पसको पहलमा बेदकोट–८ मा लागुऔषध दुर्व्यसन न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

कार्तिक १४, २०८३
एनपीएलका खेल रद्द भए टिकटको रकम पूर्ण रूपमा फिर्ता हुने
खेलकुद

एनपीएलका खेल रद्द भए टिकटको रकम पूर्ण रूपमा फिर्ता हुने

कार्तिक १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरमा उत्थानशील युवा सम्मेलन सम्पन्न, १० बुँदे घोषणापत्र जारी

कञ्चनपुरमा उत्थानशील युवा सम्मेलन सम्पन्न, १० बुँदे घोषणापत्र जारी

कार्तिक १४, २०८३
घटाल बहुमुखी क्याम्पसको पहलमा बेदकोट–८ मा लागुऔषध दुर्व्यसन न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

घटाल बहुमुखी क्याम्पसको पहलमा बेदकोट–८ मा लागुऔषध दुर्व्यसन न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

कार्तिक १४, २०८३
एनपीएलका खेल रद्द भए टिकटको रकम पूर्ण रूपमा फिर्ता हुने

एनपीएलका खेल रद्द भए टिकटको रकम पूर्ण रूपमा फिर्ता हुने

कार्तिक १४, २०८३
हिमाली क्षेत्रमा हिमपातले जनजीवन प्रभावित, पर्यटकलाई सतर्क रहन आग्रह

हिमाली क्षेत्रमा हिमपातले जनजीवन प्रभावित, पर्यटकलाई सतर्क रहन आग्रह

कार्तिक १४, २०८३
अपिहिमाल पर्यटन उत्सव कात्तिक १७ देखि, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

अपिहिमाल पर्यटन उत्सव कात्तिक १७ देखि, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

कार्तिक १४, २०८३
एक महिनामा ७३ हजारभन्दा बढी नेपालीले लिए वैदेशिक रोजगारीको श्रम स्वीकृति

एक महिनामा ७३ हजारभन्दा बढी नेपालीले लिए वैदेशिक रोजगारीको श्रम स्वीकृति

कार्तिक १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व