Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रास्वपा सुदूरपश्चिमको कार्यवाहक सभापतिको जिम्मेवारी भोजराज जोशीलाई

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ३१, २०८३
रास्वपा सुदूरपश्चिमको कार्यवाहक सभापतिको जिम्मेवारी भोजराज जोशीलाई
0
SHARES
676
VIEWS
Share on FacebookShare on Twitter

धनगढी, कैलाली। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको कार्यवाहक सभापतिको जिम्मेवारी प्रदेश उपसभापति भोजराज जोशीलाई दिइएको छ।

प्रदेश कार्यालय धनगढीले जारी गरेको पत्रअनुसार प्रदेश सभापति आकस्मिक व्यावसायिक भ्रमणका लागि चीन जानुपर्ने भएपछि जोशीलाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएको हो।

जोशीले २०८३ असोज ३० गतेदेखि कात्तिक १० गतेसम्म कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्नेछन्। यस अवधिमा उनले प्रदेशमा पार्टीका संगठनात्मक गतिविधि सञ्चालन, समन्वय तथा आवश्यक कार्यहरूको नेतृत्व गर्नेछन्।

सभापति चीन भ्रमणमा रहे पनि फोन तथा ह्वाट्सएपमार्फत पार्टीका गतिविधिबारे निरन्तर सम्पर्कमा रहने र आवश्यक सल्लाह तथा सुझाव दिने पत्रमा उल्लेख छ।

जोशीलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएसँगै उक्त अवधिमा सुदूरपश्चिम प्रदेशमा पार्टीका गतिविधि सञ्चालन र संगठनात्मक समन्वयको जिम्मेवारीसमेत उनको काँधमा आएको छ।

यस निर्णयको बोधार्थ रास्वपाको केन्द्रीय कार्यालय वनस्थली, काठमाडौं तथा केन्द्रीय संगठन विभाग बालाजु, काठमाडौंलाई समेत पठाइएको प्रदेश कार्यालयले जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

‘बैसाखी’माथि साहित्यिक विमर्श, मङ्सिरमा धनगढी साहित्य सम्मेलन
फ्ल्यास हेडिङ

‘बैसाखी’माथि साहित्यिक विमर्श, मङ्सिरमा धनगढी साहित्य सम्मेलन

कार्तिक १६, २०८३
पहिलो त्रैमासमै वाणिज्य बैंकले कमाए १९ अर्बभन्दा बढी नाफा
अर्थ/ब्यापार

पहिलो त्रैमासमै वाणिज्य बैंकले कमाए १९ अर्बभन्दा बढी नाफा

कार्तिक १६, २०८३
औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्न सर्वोच्चको आदेश
कृषि

औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्न सर्वोच्चको आदेश

कार्तिक १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘बैसाखी’माथि साहित्यिक विमर्श, मङ्सिरमा धनगढी साहित्य सम्मेलन

‘बैसाखी’माथि साहित्यिक विमर्श, मङ्सिरमा धनगढी साहित्य सम्मेलन

कार्तिक १६, २०८३
पहिलो त्रैमासमै वाणिज्य बैंकले कमाए १९ अर्बभन्दा बढी नाफा

पहिलो त्रैमासमै वाणिज्य बैंकले कमाए १९ अर्बभन्दा बढी नाफा

कार्तिक १६, २०८३
औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्न सर्वोच्चको आदेश

औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्न सर्वोच्चको आदेश

कार्तिक १६, २०८३
कञ्चनपुरमा तीन स्रष्टाका कृतिमाथि विमर्श र रचनावाचन

कञ्चनपुरमा तीन स्रष्टाका कृतिमाथि विमर्श र रचनावाचन

कार्तिक १६, २०८३
हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कार्तिक १६, २०८३
विवादित न्यायाधीशबारे छलफल गर्न सर्वोच्चको बैठक बस्दै

विवादित न्यायाधीशबारे छलफल गर्न सर्वोच्चको बैठक बस्दै

कार्तिक १६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व