Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जनज्योति माध्यमिक विद्यालयमा ‘जिज्ञासा मञ्च’

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १८, २०८३
जनज्योति माध्यमिक विद्यालयमा ‘जिज्ञासा मञ्च’
0
SHARES
78
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । विद्यार्थीहरूमा संस्कार, नैतिकता र मातृभूमिप्रतिको जिम्मेवारीबोध विकास गराउने उद्देश्यले कञ्चनपुरको जनज्योति माध्यमिक विद्यालयमा ‘जनज्योति जिज्ञासा मञ्च’ सुरु गरिएको छ ।

 

विद्यार्थीलाई खोज तथा अनुसन्धानतर्फ प्रेरित गर्दै जिज्ञासु बनाउने र उनीहरूमा अन्तर्निहित प्रतिभा प्रस्फुटनमा सहयोग पुर्‍याउने उद्देश्यले मञ्च सञ्चालनमा ल्याइएको विद्यालयले जनाएको छ ।

 

मञ्चअन्तर्गत हालसम्म तीनवटा कार्यक्रम सम्पन्न भएका छन् । पहिलो कार्यक्रममा पठन संस्कृतिको विकास, समस्या र चुनौती, दोस्रोमा लोक संस्कृति र गौरा पर्व तथा तेस्रो कार्यक्रममा दशैं–तिहारको संस्कृति, परम्परा र पुस्तान्तरण विषयमा छलफल तथा प्रस्तुति गरिएको थियो ।

 

विद्यालयका शिक्षक रमेश पन्त (मीतबन्धु) का अनुसार विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानमा मात्र सीमित नराखी समाज, संस्कृति, परम्परा र समसामयिक विषयबारे खोज तथा अध्ययन गर्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

 

साउन महिनादेखि सुरु गरिएको ‘जिज्ञासा मञ्च’ महिनाको कम्तीमा एक दिन अनिवार्य रूपमा सञ्चालन गर्ने उद्देश्य रहेको पन्तले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीका जिज्ञासा, रुचि र प्रतिभालाई पहिचान गर्दै उनीहरूलाई आफ्नै विषयमा खोज गर्न र आफ्ना विचार प्रस्तुत गर्न मञ्चले अवसर प्रदान गर्नेछ ।

 

विद्यालयले मञ्चमार्फत विद्यार्थीमा अध्ययन गर्ने बानीको विकाससँगै आफ्नो संस्कृति र परम्पराबारे जानकारी, सामाजिक उत्तरदायित्व तथा नैतिक मूल्य–मान्यताप्रतिको बुझाइ विकास गराउने लक्ष्य राखेको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

धनगढीमा ‘कान्छा दाई’को होम डेलिभरी सेवा सुरु
देश/राष्ट्रिय

धनगढीमा ‘कान्छा दाई’को होम डेलिभरी सेवा सुरु

अशोज १८, २०८३
कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाबाट पुनः विद्युत् उत्पादनको तयारी
फ्ल्यास हेडिङ

कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाबाट पुनः विद्युत् उत्पादनको तयारी

अशोज १२, २०८३
सुदूरपश्चिममा विपद् जोखिम न्यूनीकरण र पूर्वकार्यलाई बजेटमै जोड्ने पहल
देश/राष्ट्रिय

सुदूरपश्चिममा विपद् जोखिम न्यूनीकरण र पूर्वकार्यलाई बजेटमै जोड्ने पहल

अशोज ९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जनज्योति माध्यमिक विद्यालयमा ‘जिज्ञासा मञ्च’

जनज्योति माध्यमिक विद्यालयमा ‘जिज्ञासा मञ्च’

अशोज १८, २०८३
धनगढीमा ‘कान्छा दाई’को होम डेलिभरी सेवा सुरु

धनगढीमा ‘कान्छा दाई’को होम डेलिभरी सेवा सुरु

अशोज १८, २०८३
कांग्रेस महाधिवेशनमा शीर्ष नेताको जमघट, लामिछानेदेखि प्रचण्डसम्म सहभागी

कांग्रेस महाधिवेशनमा शीर्ष नेताको जमघट, लामिछानेदेखि प्रचण्डसम्म सहभागी

अशोज १८, २०८३
सरकार संवादविहीन बन्दै अधिनायकवादतर्फ उन्मुख छ : शंकर पोखरेल

सरकार संवादविहीन बन्दै अधिनायकवादतर्फ उन्मुख छ : शंकर पोखरेल

अशोज १८, २०८३
लिङ्देनको टिप्पणी : संविधान अपरिवर्तनीय होइन, कमजोरी सच्याउँदै अघि बढ्नुपर्छ

लिङ्देनको टिप्पणी : संविधान अपरिवर्तनीय होइन, कमजोरी सच्याउँदै अघि बढ्नुपर्छ

अशोज १८, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो

अशोज १८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व