Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कांग्रेसमा समानान्तर अधिवेशन, देउवा पक्षको वडा अधिवेशन आज

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १५, २०८३
कांग्रेसमा समानान्तर अधिवेशन, देउवा पक्षको वडा अधिवेशन आज

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा काठमाडौँको बसुन्धारामा शनिबार बिपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १७औँ वार्षिक साधारणसभा कार्यक्रममा मन्तव्य राख्नुहुँदै । तस्बिरः हरिराम भेटुवाल/रासस

0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन सुरु गर्दैछ। कांग्रेसको संस्थापन पक्षले आफ्नो महाधिवेशन प्रक्रिया अघि बढाइरहेका बेला देउवा पक्षले छुट्टै कार्यतालिकासहित समानान्तर अधिवेशन प्रक्रिया थालेको हो।

देउवा पक्षले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज असोज १५ गते वडा अधिवेशन, असोज २० गते गाउँ तथा नगरपालिका अधिवेशन र असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने तयारी छ। सातै प्रदेशको अधिवेशन मङ्सिर ४ गते गर्ने र केन्द्रीय महाधिवेशन मङ्सिर २१ देखि २३ गतेसम्म गर्ने कार्यतालिका देउवा पक्षले निर्वाचन आयोगलाई जानकारी गराएको छ।

देउवा पक्षले पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियाप्रति असहमति जनाउँदै आएको छ। सोही विवादका बीच देउवा पक्षले छुट्टै महाधिवेशनको प्रक्रिया अघि बढाएको हो।

यसैबीच, संस्थापन पक्षले पनि १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाएको छ। नेपाली कांग्रेसले असोज १८ गते काठमाडौंको खुलामञ्चमा महाधिवेशन उद्घाटन गर्ने जनाएको छ। पार्टीका अनुसार विभिन्न तहका अधिवेशन प्रक्रिया जारी छन्।

यसरी कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर दुई छुट्टाछुट्टै कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अघि बढेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

राशिद खानले बनाए टी–२० मा नयाँ विश्व कीर्तिमान
खेलकुद

राशिद खानले बनाए टी–२० मा नयाँ विश्व कीर्तिमान

कार्तिक १४, २०८३
देशभर वर्षा र हिमपात, आज भारी वर्षाको सम्भावना
फ्ल्यास हेडिङ

देशभर वर्षा र हिमपात, आज भारी वर्षाको सम्भावना

कार्तिक १४, २०८३
सुदूरपश्चिमको उत्कृष्ट नगरपालिका बन्दै वेदकोट, जनकपुरमा सम्मान गरिने
फ्ल्यास हेडिङ

सुदूरपश्चिमको उत्कृष्ट नगरपालिका बन्दै वेदकोट, जनकपुरमा सम्मान गरिने

कार्तिक १३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

राशिद खानले बनाए टी–२० मा नयाँ विश्व कीर्तिमान

राशिद खानले बनाए टी–२० मा नयाँ विश्व कीर्तिमान

कार्तिक १४, २०८३
देशभर वर्षा र हिमपात, आज भारी वर्षाको सम्भावना

देशभर वर्षा र हिमपात, आज भारी वर्षाको सम्भावना

कार्तिक १४, २०८३
सुदूरपश्चिमको उत्कृष्ट नगरपालिका बन्दै वेदकोट, जनकपुरमा सम्मान गरिने

सुदूरपश्चिमको उत्कृष्ट नगरपालिका बन्दै वेदकोट, जनकपुरमा सम्मान गरिने

कार्तिक १३, २०८३
अपिहिमाल पर्यटन उत्सवमा प्रधानमन्त्री सहभागी नहुने

अपिहिमाल पर्यटन उत्सवमा प्रधानमन्त्री सहभागी नहुने

कार्तिक १३, २०८३
उत्तर कोरियाद्वारा १० वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा १० वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

कार्तिक १३, २०८३
सुन महँगियो, चाँदीको मूल्य घट्यो

सुन महँगियो, चाँदीको मूल्य घट्यो

कार्तिक १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व