Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा अधिवेशन न्यूयोर्कमा सुरु

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २४, २०८३
संयुक्त राष्ट्रसंघको ८१औँ महासभा अधिवेशन न्यूयोर्कमा सुरु
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभा अधिवेशन अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा औपचारिक रूपमा सुरु भएको छ।

संयुक्त राष्ट्रसंघ महासभाका नवनिर्वाचित अध्यक्ष खलिलुर रहमानले अधिवेशनको उद्घाटन गरेका हुन्। उद्घाटनका क्रममा अध्यक्ष रहमानले विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्व, विकासका उपलब्धिमा देखिएको कमजोरी तथा अस्थिरता र जलवायु परिवर्तनका बढ्दो असरले विश्वसामु गम्भीर चुनौती सिर्जना गरेको बताए।

यी चुनौतीका कारण बहुपक्षीयताप्रतिको विश्वासमा दबाब बढिरहेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय संस्था तथा सामूहिक प्रयासप्रतिको विश्वास पुनर्स्थापित गर्न संवाद, सहकार्य र प्रभावकारी कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

८१औँ महासभाको मुख्य विषय ‘विश्वास पुनर्स्थापना, रूपान्तरण व्यवस्थापन, सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ’ तय गरिएको छ।

यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि विश्वसामु रहेका प्रमुख चुनौतीप्रति ध्यानाकर्षण गराएका छन्। उनले द्वन्द्व र विभाजन, आणविक तनावको जोखिम, गरिबी तथा असमानता, बढ्दो जलवायु संकट र कृत्रिम बुद्धिमत्ताबाट सिर्जित अवसर तथा जोखिमलाई प्रमुख चुनौतीका रूपमा औँल्याएका छन्।

त्यस्तै, दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा भइरहेको सुस्त प्रगतिप्रति समेत महासचिव गुटेरेसले चिन्ता व्यक्त गरेका छन्।

८१औँ महासभामा विश्वका विभिन्न मुलुकका प्रतिनिधिले अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षा, विकास, जलवायु परिवर्तन, बहुपक्षीय सहकार्य र विश्वव्यापी चुनौतीका विषयमा छलफल गर्नेछन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बाढीपछिको अवस्था बुझ्न प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग छलफल गर्दै
फ्ल्यास हेडिङ

बाढीपछिको अवस्था बुझ्न प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग छलफल गर्दै

भदौ २४, २०८३
रसुवा बाढी प्रभावितका लागि अर्थतन्त्र पुनरुत्थानका प्याकेज अघि बढाउँदै सरकार
अर्थतन्त्र

रसुवा बाढी प्रभावितका लागि अर्थतन्त्र पुनरुत्थानका प्याकेज अघि बढाउँदै सरकार

भदौ २४, २०८३
‘उद्योगीले साथ नदिँदा काठमाडौंमा ग्यास अभाव भयो’ : मन्त्री यादव
अर्थ/ब्यापार

‘उद्योगीले साथ नदिँदा काठमाडौंमा ग्यास अभाव भयो’ : मन्त्री यादव

भदौ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा अधिवेशन न्यूयोर्कमा सुरु

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा अधिवेशन न्यूयोर्कमा सुरु

भदौ २४, २०८३
बाढीपछिको अवस्था बुझ्न प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग छलफल गर्दै

बाढीपछिको अवस्था बुझ्न प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग छलफल गर्दै

भदौ २४, २०८३
रसुवा बाढी प्रभावितका लागि अर्थतन्त्र पुनरुत्थानका प्याकेज अघि बढाउँदै सरकार

रसुवा बाढी प्रभावितका लागि अर्थतन्त्र पुनरुत्थानका प्याकेज अघि बढाउँदै सरकार

भदौ २४, २०८३
‘उद्योगीले साथ नदिँदा काठमाडौंमा ग्यास अभाव भयो’ : मन्त्री यादव

‘उद्योगीले साथ नदिँदा काठमाडौंमा ग्यास अभाव भयो’ : मन्त्री यादव

भदौ २४, २०८३
जेनजी आन्दोलन सत्ता परिवर्तनका लागि मात्रै थिएन, संस्कार परिवर्तनका लागि थियो : अर्जुननरसिंह केसी

जेनजी आन्दोलन सत्ता परिवर्तनका लागि मात्रै थिएन, संस्कार परिवर्तनका लागि थियो : अर्जुननरसिंह केसी

भदौ २४, २०८३
कांग्रेसमा सहमतिको प्रयास जारी, देउवासँग संवाद हुन नसकेको गगनको गुनासो

कांग्रेसमा सहमतिको प्रयास जारी, देउवासँग संवाद हुन नसकेको गगनको गुनासो

भदौ २४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व