Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कांग्रेस कार्यसम्पादन समिति बैठक आज पनि बस्दै, भोटेकोशी बाढी र समसामयिक राजनीतिबारे छलफल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २२, २०८३
कांग्रेस कार्यसम्पादन समिति बैठक आज पनि बस्दै, भोटेकोशी बाढी र समसामयिक राजनीतिबारे छलफल
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने कांग्रेसले जनाएको छ।

शनिबारदेखि जारी बैठकमा नेताहरूले समसामयिक राजनीतिक तथा संगठनात्मक विषयमा आ–आफ्ना धारणा राखिरहेका छन्। शनिबारको बैठकमा १७ जना नेताले आफ्नो धारणा प्रस्तुत गरेका थिए। आजको बैठकमा बाँकी नेताहरूले धारणा राख्ने तथा पार्टीका आगामी कार्यदिशाबारे छलफल हुने बताइएको छ।

शनिबारको बैठकमा पार्टी सभापति गगन थापाले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीपछि आफूले गरेको स्थलगत अवलोकन तथा प्रभावित नागरिकसँगको भेटघाटबाट प्राप्त जानकारी प्रस्तुत गरेका थिए। उनले बाढीबाट भएको मानवीय तथा भौतिक क्षति, प्रभावित परिवारको अवस्था र तत्काल आवश्यक राहत तथा पुनर्स्थापनाका विषयमा बैठकलाई जानकारी गराएका थिए।

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र पुनर्स्थापनाका काममा पार्टीको भूमिका थप प्रभावकारी बनाउने विषयलाई कांग्रेसले प्राथमिकतामा राखेको छ। प्रभावित नागरिकको व्यवस्थापन, राज्यका तर्फबाट भइरहेका राहत तथा उद्धारका काम र पुनर्निर्माणलाई प्रभावकारी बनाउने विषयमा समेत बैठकमा छलफल हुने अपेक्षा गरिएको छ।

यसैगरी कांग्रेसको आगामी महाधिवेशन, संगठन विस्तार तथा सुदृढीकरण र पछिल्लो राजनीतिक परिस्थितिबारे पनि बैठकमा छलफल हुने बताइएको छ। बैठकमा नेताहरूले पार्टीको आगामी रणनीति र समसामयिक राजनीतिक विषयमा धारणा राख्ने क्रम जारी छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न नुवाकोट पुगे राष्ट्रपति पौडेल
फ्ल्यास हेडिङ

भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न नुवाकोट पुगे राष्ट्रपति पौडेल

भदौ २२, २०८३
काठमाडौंमा ग्यास अभाव चरम, बढेको मूल्य तिर्न तयार हुँदा पनि पाइँदैन
फ्ल्यास हेडिङ

काठमाडौंमा ग्यास अभाव चरम, बढेको मूल्य तिर्न तयार हुँदा पनि पाइँदैन

भदौ २२, २०८३
आज कहाँ–कहाँ हुँदैछ वर्षाको सम्भावना? यी प्रदेशमा भारी वर्षाको चेतावनी
फ्ल्यास हेडिङ

आज कहाँ–कहाँ हुँदैछ वर्षाको सम्भावना? यी प्रदेशमा भारी वर्षाको चेतावनी

भदौ २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न नुवाकोट पुगे राष्ट्रपति पौडेल

भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न नुवाकोट पुगे राष्ट्रपति पौडेल

भदौ २२, २०८३
काठमाडौंमा ग्यास अभाव चरम, बढेको मूल्य तिर्न तयार हुँदा पनि पाइँदैन

काठमाडौंमा ग्यास अभाव चरम, बढेको मूल्य तिर्न तयार हुँदा पनि पाइँदैन

भदौ २२, २०८३
आज कहाँ–कहाँ हुँदैछ वर्षाको सम्भावना? यी प्रदेशमा भारी वर्षाको चेतावनी

आज कहाँ–कहाँ हुँदैछ वर्षाको सम्भावना? यी प्रदेशमा भारी वर्षाको चेतावनी

भदौ २२, २०८३
नबिल बैंकले घोषणा गर्‍यो १५.८० प्रतिशत लाभांश, ५ प्रतिशत बोनस सेयर

नबिल बैंकले घोषणा गर्‍यो १५.८० प्रतिशत लाभांश, ५ प्रतिशत बोनस सेयर

भदौ २२, २०८३
कांग्रेस कार्यसम्पादन समिति बैठक आज पनि बस्दै, भोटेकोशी बाढी र समसामयिक राजनीतिबारे छलफल

कांग्रेस कार्यसम्पादन समिति बैठक आज पनि बस्दै, भोटेकोशी बाढी र समसामयिक राजनीतिबारे छलफल

भदौ २२, २०८३
राप्रपा सिन्धुपाल्चोकको अध्यक्षमा निलध्वज थापा पुनः निर्विरोध

राप्रपा सिन्धुपाल्चोकको अध्यक्षमा निलध्वज थापा पुनः निर्विरोध

भदौ २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व