Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

राप्रपा सिन्धुपाल्चोकको अध्यक्षमा निलध्वज थापा पुनः निर्विरोध

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २२, २०८३
राप्रपा सिन्धुपाल्चोकको अध्यक्षमा निलध्वज थापा पुनः निर्विरोध
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुपाल्चोकको जिल्ला अध्यक्षमा निलध्वज थापा पुनः निर्विरोध चयन भएका छन्। जिल्ला अधिवेशनबाट थापा दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन्।

निर्वाचन समितिका संयोजक ध्रुव थापाका अनुसार थापाको नेतृत्वमा २५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। कार्यसमितिका अन्य पदाधिकारी भने पहिलो बैठकबाट मनोनयन गरिने जनाइएको छ।

अधिवेशनको उद्घाटन राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले राजनीतिक नेतृत्वले आफ्नो व्यवहार, कार्यशैली र जिम्मेवारीप्रति थप संवेदनशील हुनुपर्ने आवश्यकता औँल्याए।

उनले पार्टी संगठनलाई थप मजबुत बनाउँदै जनतामाझ प्रभावकारी रूपमा प्रस्तुत हुन नेतृत्व तथा कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न नुवाकोट पुगे राष्ट्रपति पौडेल
फ्ल्यास हेडिङ

भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न नुवाकोट पुगे राष्ट्रपति पौडेल

भदौ २२, २०८३
काठमाडौंमा ग्यास अभाव चरम, बढेको मूल्य तिर्न तयार हुँदा पनि पाइँदैन
फ्ल्यास हेडिङ

काठमाडौंमा ग्यास अभाव चरम, बढेको मूल्य तिर्न तयार हुँदा पनि पाइँदैन

भदौ २२, २०८३
आज कहाँ–कहाँ हुँदैछ वर्षाको सम्भावना? यी प्रदेशमा भारी वर्षाको चेतावनी
फ्ल्यास हेडिङ

आज कहाँ–कहाँ हुँदैछ वर्षाको सम्भावना? यी प्रदेशमा भारी वर्षाको चेतावनी

भदौ २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न नुवाकोट पुगे राष्ट्रपति पौडेल

भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न नुवाकोट पुगे राष्ट्रपति पौडेल

भदौ २२, २०८३
काठमाडौंमा ग्यास अभाव चरम, बढेको मूल्य तिर्न तयार हुँदा पनि पाइँदैन

काठमाडौंमा ग्यास अभाव चरम, बढेको मूल्य तिर्न तयार हुँदा पनि पाइँदैन

भदौ २२, २०८३
आज कहाँ–कहाँ हुँदैछ वर्षाको सम्भावना? यी प्रदेशमा भारी वर्षाको चेतावनी

आज कहाँ–कहाँ हुँदैछ वर्षाको सम्भावना? यी प्रदेशमा भारी वर्षाको चेतावनी

भदौ २२, २०८३
नबिल बैंकले घोषणा गर्‍यो १५.८० प्रतिशत लाभांश, ५ प्रतिशत बोनस सेयर

नबिल बैंकले घोषणा गर्‍यो १५.८० प्रतिशत लाभांश, ५ प्रतिशत बोनस सेयर

भदौ २२, २०८३
कांग्रेस कार्यसम्पादन समिति बैठक आज पनि बस्दै, भोटेकोशी बाढी र समसामयिक राजनीतिबारे छलफल

कांग्रेस कार्यसम्पादन समिति बैठक आज पनि बस्दै, भोटेकोशी बाढी र समसामयिक राजनीतिबारे छलफल

भदौ २२, २०८३
राप्रपा सिन्धुपाल्चोकको अध्यक्षमा निलध्वज थापा पुनः निर्विरोध

राप्रपा सिन्धुपाल्चोकको अध्यक्षमा निलध्वज थापा पुनः निर्विरोध

भदौ २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व