Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरकी हेमन्ती महर डेनमार्कमा पूर्ण छात्रवृत्तिमा छनोट

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन २९, २०८३
कञ्चनपुरकी हेमन्ती महर डेनमार्कमा पूर्ण छात्रवृत्तिमा छनोट
0
SHARES
267
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरकी युवा हेमन्ती महर डेनमार्कको सिल्केबोर्ग फोक हाइ स्कुलमा पाँचमहिने अध्ययन तथा सिकाइ कार्यक्रमका लागि पूर्ण छात्रवृत्तिमा छनोट भएकी छन्। डीसीए नेपालको गो ग्लोबल परियोजनाअन्तर्गत नेपालभरिबाट छनोट हुने एकमात्र स्वयंसेवकका रूपमा महरले यो अवसर प्राप्त गरेकी हुन्।

२०५९ साल असार २७ गते बैतडीमा जन्मिएकी महर हाल महाकाली तटीय क्षेत्र भीमदत्त नगरपालिका–१२ मा बस्दै आएकी छन्। सामान्य घरपरिवारमा हुर्किएकी उनले कञ्चन विद्या मन्दिरबाट स्नातक तहको अध्ययन पूरा गरेकी हुन्।

उत्थानशील युवा सञ्जाल, भीमदत्त नगरपालिकाकी सदस्य महर विभिन्न सामाजिक तथा युवा केन्द्रित गतिविधिमा सक्रिय रहँदै आएकी छन्। उनी उत्थानशील युवा सञ्जालसँग आबद्ध भएर विपद् जोखिम न्यूनीकरण, युवा सहभागिता, वातावरण संरक्षण तथा विभिन्न सामाजिक अभियानमा सक्रिय रहँदै आएकी छन्।

डीसीए इन्टरनेसनल हेडक्वार्टरबाट लिइएको प्रतिस्पर्धात्मक अन्तर्वार्ता पार गर्दै महरले पूर्ण छात्रवृत्ति प्राप्त गरेकी हुन्। सुदूरपश्चिमबाट पहिलोपटक यस कार्यक्रमका लागि छनोट हुने उम्मेदवारका रूपमा समेत उनको सफलता महत्वपूर्ण रहेको जनाइएको छ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ एनएनएसडब्ल्यूएका कार्यकारी निर्देशक अशोक विक्रम जैरूले हेमन्तीको सफलता युवा क्षमता र नेतृत्व विकासका लागि महत्वपूर्ण अवसर भएको बताए। उनले डेनमार्कमा हासिल हुने ज्ञान, सीप र अनुभवलाई नेपालमा युवा सशक्तीकरणका क्षेत्रमा उपयोग गर्न सकिने विश्वास व्यक्त गरे।

सुदृढ परियोजनाका संयोजक राजकुमार सुनारले हेमन्तीको छनोटले कञ्चनपुरसहित सुदूरपश्चिमका युवालाई अन्तर्राष्ट्रिय अवसरका लागि प्रेरित गर्ने बताए। उनले डेनमार्कमा प्राप्त सिकाइ र अनुभवलाई समुदाय तथा युवा पुस्तासँग जोड्न सकिने बताए।

डेनमार्कमा पाँच महिना रहँदा महरले नेतृत्व विकास, एक्स्ट्रा करिकुलर एक्टिभिटिज, अन्तर्राष्ट्रिय स्वयंसेवा तथा सामाजिक र सांस्कृतिक गतिविधिमा सहभागी हुने अवसर पाउनेछिन्। त्यहाँबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई नेपाल फर्किएपछि युवा सशक्तीकरण तथा सामाजिक रूपान्तरणका क्षेत्रमा उपयोग गर्ने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सीमा सुरक्षामा भारत–नेपालबीच समन्वय बढाउने सहमति
फ्ल्यास हेडिङ

सीमा सुरक्षामा भारत–नेपालबीच समन्वय बढाउने सहमति

भदौ १६, २०८३
उद्धारदेखि पुनर्निर्माणसम्मको अवस्था अनुगमन गर्न ऊर्जा मन्त्रालयले बनाउँदैछ रियल टाइम सिस्टम
फ्ल्यास हेडिङ

उद्धारदेखि पुनर्निर्माणसम्मको अवस्था अनुगमन गर्न ऊर्जा मन्त्रालयले बनाउँदैछ रियल टाइम सिस्टम

भदौ १५, २०८३
लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन
देश/राष्ट्रिय

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

भदौ ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा

भदौ २१, २०८३
दश वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाखभन्दा बढी परिवार लाभान्वित

दश वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाखभन्दा बढी परिवार लाभान्वित

भदौ २१, २०८३
बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा

बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा

भदौ २१, २०८३
पर्यटनबाट विकासको आधार बन्दै भक्तपुर, ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी आगन्तुक

पर्यटनबाट विकासको आधार बन्दै भक्तपुर, ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी आगन्तुक

भदौ २१, २०८३
बाढीले खानेपानी आयोजनामा ठूलो क्षति, प्रारम्भिक अनुमान ६४ करोड

बाढीले खानेपानी आयोजनामा ठूलो क्षति, प्रारम्भिक अनुमान ६४ करोड

भदौ २१, २०८३
विपद्को सहायतामा चीनको नयाँ शैली : सरकारदेखि राजनीतिक दलसम्म

विपद्को सहायतामा चीनको नयाँ शैली : सरकारदेखि राजनीतिक दलसम्म

भदौ २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व